KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सप्तरीमा विद्युत सर्टले डढायो छवटा घर, करोड नजिकको क्षति

सप्तरीमा विद्युत सर्टले डढायो छवटा घर, करोड नजिकको क्षति

जनकपुर, २४ असोज । सप्तरीको रुपनी गाउँपालिका–१ मा गएराति भएको आगलागीले ठूलो क्षति पु¥याएका छन् ।

विद्युत सर्ट भएर सुरु भएको आगोले छ वटा घर पूर्ण रूपमा खरानी बनाएको हो । बिहीबार राति करिब १० बजेतिर ललित यादवको घरमा जडान गरिएको विद्युत मिटरको तारमा सर्ट हुँदा आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

आगोले तीव्र रूपमा फैलिँदै यादवका छोराछोरीहरूको घरमा समेत पस्यो र सबै घरहरू पूर्ण रूपमा जलेर नष्ट भएको छ । यस घटनामा एक व्यक्ति घाइते भएका छन् भने आगलागीबाट करिब ५० लाख ३० हजार रुपैयाँ बराबरको सम्पत्ति, घरेलु सामान र चौपाया नष्ट भएको जिल्ला प्रहरी कार्यालयले बताए ।

स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि घरधनीहरूको सम्पूर्ण सम्पत्ति जलेर नष्ट भइसकेको थियो । पीडित परिवारहरू अहिले अस्थायी बासमा बसेका छन् ।

Facebook Comment

Related Posts

पूर्व मुख्यमन्त्रीको दाबेदार अब अर्थमन्त्रीः महेश यादवको राजनीतिक यात्रा

पूर्व मुख्यमन्त्रीको दाबेदार अब अर्थमन्त्रीः महेश यादवको राजनीतिक यात्रा

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

मधेसमा सत्ता गुमाएको एमाले, अन्य प्रदेशमा गठबन्धन सुरक्षित?

मधेसमा सत्ता गुमाएको एमाले, अन्य प्रदेशमा गठबन्धन सुरक्षित?

प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीसहितका मागसहित जसपाको आन्दोलन तीव्र

प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीसहितका मागसहित जसपाको आन्दोलन तीव्र

जनकपुरले कर्णालीलाई पहिले ब्याटिङको निम्तो दियो

जनकपुरले कर्णालीलाई पहिले ब्याटिङको निम्तो दियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar