KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

जनकपुर, १ असोज । जनकपुरको रामचोकस्थित गणेश मन्दिरमा दर्शन गर्न पुगेका एक बालकको खुट्टाबाट चाँदीको बाला चोरी भएको छ ।

बुधबार साँझ करिब ७ बजे मन्दिरमा दर्शन गर्न पुगेका रामानन्दचोक निवासी परिवारका बालकको खुट्टाबाट अज्ञात व्यक्तिले चाँदीको बाला निकालेर लगेको परिवारले जनाएको छ । परिवारका अनुसार बालकसहित सबै सदस्य मन्दिरमा दर्शन गर्न पुगेका थिए ।

दर्शन तथा भीडभाडका क्रममा बालकको खुट्टामा लगाइएको चाँदीको बाला चोरी भएको थाहा भएको हो । चोरी भएको बालाको मूल्य करिब २८ हजार रुपैयाँ रहेको बताइएको छ । घटनापछि मन्दिर परिसरमा जडान गरिएको सीसीटीभी क्यामेरामाथि पनि प्रश्न उठेको छ । मन्दिरमा सीसीटीभी क्यामेरा जडान गरिएको भए पनि घटना भएको समयमा क्यामेरा सञ्चालनमा नरहेको परिवारको भनाइ छ ।

क्यामेरा सञ्चालनमा रहेको भए चोरीमा संलग्न व्यक्तिको पहिचान गर्न सहयोग पुग्न सक्ने उनीहरूले बताए । दर्शन तथा पूजाका लागि आउने भक्तजनको सुरक्षाका लागि मन्दिर परिसरमा पर्याप्त सुरक्षा व्यवस्था हुनुपर्ने भए पनि चोरीको घटना हुनुले व्यवस्थापन पक्षप्रति प्रश्न उठेको छ ।

विशेषगरी भीडभाड हुने समयमा बालबालिका, महिला तथा वृद्धवृद्धाको सुरक्षामा थप ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ । घटनाबारे पीडित परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिइसकेको जनाएको छ । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरी चोरीमा संलग्न व्यक्तिको पहिचान तथा खोजी गर्ने जनाएको छ ।

मन्दिरमा नियमित रूपमा भक्तजनको आवतजावत हुने भएकाले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सीसीटीभी क्यामेरा नियमित सञ्चालनमा राख्नुका साथै आवश्यक निगरानी बढाउनुपर्ने देखिएको छ।

Facebook Comment

Related Posts

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

ताजा समाचार

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar