KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा : मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

धनुषा : मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

जनकपुर, १० असोज । धनुषा जिल्लामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएका छन् भने एक जना गम्भीर घाइते भएको छ ।
मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र १७ वर्षीय राहुल महतो १६ वर्षीय रहेका छन् । दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका १६ वर्षीय कुश मिश्रको अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

विहीबार राति साढे १० बजेतिर कमला नगरपालिका–२ माची र लगमाको बीचमा पर्ने खोक्साहा पुल नजिक भारतीय नम्बर प्लेटको हिरो स्प्लेन्डर मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

उनीहरू झिझिया नाच हेर्न लगमा बजार जाँदै गरेका बेला दुर्घटना भएको प्रहरी अनुसन्धानमा उल्लेख छ ।

Facebook Comment

Related Posts

बाढीमा पुरिएका २४ शव नुवाकोट ल्याइयो

बाढीमा पुरिएका २४ शव नुवाकोट ल्याइयो

ईडीएल-भिआरएसमार्फत लाइसेन्स छपाइ सुरु

ईडीएल-भिआरएसमार्फत लाइसेन्स छपाइ सुरु

यमन-साउदी तनाव बढ्यो, अमेरिकाद्वारा नागरिकलाई सतर्क रहन आग्रह

यमन-साउदी तनाव बढ्यो, अमेरिकाद्वारा नागरिकलाई सतर्क रहन आग्रह

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना

दलित संघ-संगठनद्वारा मन्त्री लखन दास तत्मालाई ज्ञापनपत्र

दलित संघ-संगठनद्वारा मन्त्री लखन दास तत्मालाई ज्ञापनपत्र

जनताको कुरा सुन्न मेची-महाकाली यात्रा गर्दै सांसद अमरेश सिंह

जनताको कुरा सुन्न मेची-महाकाली यात्रा गर्दै सांसद अमरेश सिंह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar