KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भारतले पाकिस्तानलाई एसिया कपमा ७ विकेटले दोस्रो जीत

भारतले पाकिस्तानलाई एसिया कपमा ७ विकेटले दोस्रो जीत

काठमाडौं, ३० भदौ । एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता गरेका छन् ।

दुबईमा गएराति सम्पन्न खेलमा पाकिस्तानले दिएको १२८ रनको लक्ष्य भारतले १५.५ ओभरमै तीन विकेट गुमाउँदै पूरा ग¥यो । भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ४७ रन जोडे भने तिलक बर्मा र अभिषेक शर्माले समान ३१–३१ रन योगदान गरेको हो । शुभमन गिल र शिभम दुवेले १०–१० रन बनाए । पाकिस्तानका बलर सैयब आयुबले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा नौ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । पाकिस्तानतर्फ शाहीबजादा हारिसले सर्वाधिक ४० रन बनाए भने शहिन शाह अफ्रिदी ३३ रनमा अविजित रहे । फकर जमानले १७ र फहीम अशरफले ११ रन जोडे ।
भारतका बलर कुलदीप यादवले तीन विकेट लिँदा जसप्रित बुमराह र अक्षर पटेलले दुई–दुई विकेट लिए । यो जितसँगै भारत प्रतियोगितामा लगातार दोस्रो पटक विजयी भएको छ । पाकिस्तानले भने दुई खेलमा एक जित र एक हार व्यहोरेको छ । प्रतियोगिता अन्तरगत आज युएई र ओमान तथा श्रीलंका र हङकङबीच खेल हुनेछन् ।

Facebook Comment

Related Posts

अमेरिका-इरान युद्ध अन्त्यतर्फ ? ट्रम्पको ठूलो दाबी

अमेरिका-इरान युद्ध अन्त्यतर्फ ? ट्रम्पको ठूलो दाबी

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

संवैधानिक परिषद्को बैठक आज अपराह्न ५ बजे बस्दैं

समानुपातिक सिट खारेज गर्न बास्कोटाको सुझाव

समानुपातिक सिट खारेज गर्न बास्कोटाको सुझाव

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar