KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

झुम्का कारागारमा तीन जना कैदीबन्दीको मृत्यु, १३ जना अस्पताल भर्ना

सुनसरीको झुम्का कारागारमा ३ कैदीको मृत्यु

सुनसरी, २० भदौं । सुनसरीस्थित झुम्का कारागारमा चार दिनमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ ।

एक जनामा उच्च ज्वरो र दुई जनाको श्वासप्रश्वासमा समस्या र वान्ता हुने लक्षण देखिएपछि उपचारका क्रममा मृत्यु हुने भएको हो । १३ जना कैदीबन्दीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

पछिल्लो पटक बुधबार दिउँसो अचानक बेहोस् भएपछि जिल्ला अस्पताल इनरुवा पु¥याइएका सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको उपचारका क्रममा मृत्यु भएको हो ।

यादवलाई केही दिनदेखि ज्वरो आएको थियो । निमित्त कारागार प्रमुख राम निरौलाले यादवको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । गत सोमबार एकैदिन दुई जना कैदीबन्दीको मृत्यु भएको थियो । कारागार प्रशासनका अनुसार सुनसरीको गढी गाउापालिका–६ बस्ने ४८ वर्षीय रामदेव उराव र धरानका २४ वर्षीय सागर राईको मृत्यु भएको थियो ।

उराव र राईको श्वासप्रस्वासमा समस्या देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । दुवै जनाको उपचारका क्रममा मृत्यु भएको निमित्त जेलर निरौलाले बताए । कारागारमा चार दिनको अवधिमा तीन जनाको मृत्यु भएपछि बुधबार कारागारमा स्वास्थ्य शिविर सञ्चालन गरिएको निमित्त जेलर निरौलाले बताए ।

सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार दुवै ब्लकका कैदीबन्दीको स्वास्थ्य जाँच रिपोर्ट आएपछि कारण खुल्ने जानकारी दिए । कैदीहरुमा एक सातायता उच्च ज्वरो, स्वासप्रश्वासमा समस्या, बान्ता हुने जस्ता लक्षण देखिएको थियो ।

कैदी फरार प्रकरणपछि विवादमा मुछिएका जेलर सुवास लामिछाने बिदामा बसेका कारण स्वास्थ्य शिविर सञ्चालन गर्न ढिलाइ भएको थियो । बिहीबार गम्भीर बिरामी देखिएका १३ जनालाई उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान पठाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।

चिकित्सकले भाइरल ज्वरोको आशंका गरेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । उनका अनुसार कारागारको बी ब्लकमा बस्ने कैदीबन्दी बढी बिरामी देखिएका छन् ।

१ हजार ६ सय जना क्षमता भएको झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’ गरी अहिले १ हजार ७ सय ९५ जना कैदीबन्दी छन् ।

ekantipur.com

Facebook Comment

Related Posts

स्थानीय तह निर्वाचनका लागि रास्वपाले खोल्यो उम्मेदवार आवेदन

स्थानीय तह निर्वाचनका लागि रास्वपाले खोल्यो उम्मेदवार आवेदन

अर्नबपछि बंगालको खाडीमा नयाँ आँधी, नेपालमा प्रभाव न्यून हुने

अर्नबपछि बंगालको खाडीमा नयाँ आँधी, नेपालमा प्रभाव न्यून हुने

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार हुने

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार हुने

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

वर्षा रोकिएपछि एनपीएल खेलका लागि त्रिवि मैदान तयार पारिँदै

वर्षा रोकिएपछि एनपीएल खेलका लागि त्रिवि मैदान तयार पारिँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar