KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मालपोतका खरिदार दुई लाख घुससहित पक्राउ

मालपोतका खरिदार दुई लाख घुससहित पक्राउ

काठमाडौँ, १८ भदौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले पक्राउ गरेको हो ।

आयोगले खरिदार भण्डारीलाई मालपोत कार्यालय धुलिखेलको कार्यालय परिसरबाट पक्राउ गरेको हो । आरोपी भण्डारीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

Facebook Comment

Related Posts

संसद्लाई छलेर शासन चलाउन खोजेको विपक्षीको आरोप

संसद्लाई छलेर शासन चलाउन खोजेको विपक्षीको आरोप

अग्निपथ योजनापछि रोकिएको गोर्खा भर्ती पुनः सुरु गर्न माग

अग्निपथ योजनापछि रोकिएको गोर्खा भर्ती पुनः सुरु गर्न माग

मधेश सरकारको स्थायित्वका लागि चाँडै निष्कर्षमा पुग्छौँ : प्रचण्ड

मधेश सरकारको स्थायित्वका लागि चाँडै निष्कर्षमा पुग्छौँ : प्रचण्ड

संसद् अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउँदै कांग्रेस

संसद् अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउँदै कांग्रेस

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

अब जग्गासम्बन्धी सेवा स्थानीय तहबाटै, एक महिनाभित्र सबै पालिकामा लागू हुने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar