KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तत्मा बौद्धिक समाजको नयाँ समिति : समाजको बौद्धिक चेतना र संस्कृतिको प्रवद्र्धन

तत्मा बौद्धिक समाजको नयाँ समिति : समाजको बौद्धिक चेतना र संस्कृतिको प्रवद्र्धन

जनकपुर, १४ भदौ । धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघामा शनिबार आयोजित एक विशेष कार्यक्रममा “तत्मा बौद्धिक समाज“को वडा समिति गठन गरिएको छ ।

तत्मा समुदायभित्र सामाजिक, सांस्कृतिक र बौद्धिक चेतना प्रवद्र्धन गर्ने उद्देश्यले गठित उक्त समितिको उद्घाटन समारोहमा प्रमुख अतिथि समाजसेवी देब सागर दासले मन्तव्य प्रस्तुत गरे ।

कार्यक्रमको अध्यक्षता स्वजातियका सरदार श्रीनारायण दासले गरेका थिए, र यसका केन्द्रीय अध्यक्ष ई. रामबाबु दासको रोहबरमा कार्यक्रम सम्पन्न भएको थियो । समारोहमा समाजका विभिन्न सदस्यहरू र स्थानीय समुदायका मानिसहरूको सहभागिता रहेको थियो ।

देब सागर दासले मन्तव्यमा भने, “तत्मा समाजलाई अझ उच्च स्तरमा पु¥याउन र यसको सांस्कृतिक र सामाजिक दायित्वलाई अझ प्रभावकारी बनाउन हामी सबै मिलेर काम गर्नुपर्ने आवश्यकता छ ।

“ उनले थपे, “यस क्षेत्रमा समाजका सदस्यहरूले शिक्षा र संस्कृतिको प्रवद्र्धन गर्नका लागि बौद्धिक समाजको यो पहल एक ऐतिहासिक कदम हो ।“ समिति गठनमा विभिन्न सदस्यहरूको नियुक्ति गरिएको छ, जसमा अध्यक्ष सुर्य नारायण दास, उपाध्यक्ष ब्रह्मदेब दास, सचिव संतोष कुमार दास, सह–सचिव इनर दास, र कोषाध्यक्ष राम उदगार दास प्रमुख स्थानमा छन् । साथै, सदस्यहरूमा राम बचन दास र फेकन दास पनि नियुक्त भएका छन् । समितिको सल्लाहकारको रूपमा श्री नारायण दास, जनका दास र मोहित दासको नाम सिफारिस गरिएको छ ।

समारोहमा समाजका अन्य सदस्यहरू पनि उपस्थित थिए, जसमा सचिव विनोद दास, कोषाध्यक्ष रामवृक्ष दास, सदस्य सरोज दास, संतोष कुमार दास, राजेश कुमार दास, निर्गुन कुमार दास, कुलदिप दास र प्रेम लगायतका प्रमुख व्यक्तिहरू थिए ।

नवगठित समितिको लक्ष्य भनेको तत्मा समुदायको सामाजिक, सांस्कृतिक र बौद्धिक विकासमा सकारात्मक योगदान पुर्याउनु हो । यसका लागि समिति विभिन्न कार्यक्रम र गतिविधिहरू आयोजना गर्दै जानेछ ।

यस कार्यक्रमको सफलतासँगै, स्थानीयवासीहरूका बीच समुदायको चेतना र समृद्धिमा थप सुधार ल्याउने केन्द्रीय अध्यक्ष दासले बताएका छन ।

Facebook Comment

Related Posts

सुदूरपश्चिमसँग चितवन ५ विकेटले पराजित

सुदूरपश्चिमसँग चितवन ५ विकेटले पराजित

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

संसद्लाई छलेर शासन चलाउन खोजेको विपक्षीको आरोप

संसद्लाई छलेर शासन चलाउन खोजेको विपक्षीको आरोप

अग्निपथ योजनापछि रोकिएको गोर्खा भर्ती पुनः सुरु गर्न माग

अग्निपथ योजनापछि रोकिएको गोर्खा भर्ती पुनः सुरु गर्न माग

मधेश सरकारको स्थायित्वका लागि चाँडै निष्कर्षमा पुग्छौँ : प्रचण्ड

मधेश सरकारको स्थायित्वका लागि चाँडै निष्कर्षमा पुग्छौँ : प्रचण्ड

संसद् अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउँदै कांग्रेस

संसद् अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउँदै कांग्रेस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar