KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेश : प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित

मधेश प्रदेश : प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित

जनकपुर, १३ भदौ । प्रतिपक्षी दलहरूको अवरोधले मधेश प्रदेशको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ ।

अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले आज पनि प्रदेश सभा बैठक अवरोध गरेका छन् । प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद कनिष पटेलले त्रुटिपूर्ण बजेट अर्थमन्त्रीले ल्याएको र बहुमतले पास गरिएको भन्दै उनको राजनामा मागे ।

त्यसपछि नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रतिपक्षीलाई प्रतिवाद गरे । सर्वदलीय बैठकमा नआउने र सदनमा सदन अवरुद्ध गरेर रगरा गरेको आक्रोश पोखे ।

यसपछि सभामुख रामचन्द्र मण्डलले बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित गरेका थिए । प्रतिपक्षी दलहरूले दुई दिनदेखि सभामुखले बोलाएको सर्वदलीय बैठकसमेत बहिष्कार गर्ने गरेका छन् ।

मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷०८३ को त्रुटिपूर्ण र बिचौलिया हावी भएको बजेट प्रतिपक्षी दलहरूको बहिष्कारबीच बहुमतले पास गरेको भन्दै प्रतिपक्षी दलहरू असन्तुष्ट छन् । यसमा सभामुख रामचन्द्र मण्डलले तटस्थता नअपनाएको प्रतिपक्षी दलहरूको आरोप छ ।

मधेश प्रदेश सभाको छैठो अधिवेशनको पहिलो बैठक बिहीबार पनि प्रतिपक्षी दलहरूले अवरुद्ध गरेको थियो । प्रतिपक्षी दलहरू जसपा नेपाल, नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी राप्रपा नेपाल र नागरिक उन्मुक्ति पार्टीले सदन चल्न नदिने रणनीति लिएको छ ।OK

Facebook Comment

Related Posts

गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति निर्वाचनमा अद्यावधिक

गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति निर्वाचनमा अद्यावधिक

सुदूरपश्चिमसँग चितवन ५ विकेटले पराजित

सुदूरपश्चिमसँग चितवन ५ विकेटले पराजित

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

संसद्लाई छलेर शासन चलाउन खोजेको विपक्षीको आरोप

संसद्लाई छलेर शासन चलाउन खोजेको विपक्षीको आरोप

अग्निपथ योजनापछि रोकिएको गोर्खा भर्ती पुनः सुरु गर्न माग

अग्निपथ योजनापछि रोकिएको गोर्खा भर्ती पुनः सुरु गर्न माग

मधेश सरकारको स्थायित्वका लागि चाँडै निष्कर्षमा पुग्छौँ : प्रचण्ड

मधेश सरकारको स्थायित्वका लागि चाँडै निष्कर्षमा पुग्छौँ : प्रचण्ड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar