KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जसपा र रामुपा नेपालबिच एकता गर्न तयारीमा

जसपा र रामुपा नेपालबिच एकता गर्न तयारीमा

काठमाडौँ, २८ साउन । जनता समाजवादी पार्टी (जसपा) का अशोक राईको नेतृत्वमा र राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतोको बिच एकता कार्यगत हुन भएका छन्।

दुई दलबिचको कार्यगत एकताको बिहीबार घोषणा हुने जसपाका एक नेताले बताए् । ती नेता अनुसार कार्यगत एकताको सम्पूर्ण तयारी पूरा भइसकेको हो । भोलि एउटा कार्यक्रम गरेर औपचारिक रूपमा घोषणा गरिने छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर जसपा २०८१ साल वैशाखमा बनेको पार्टी हो ।

जसपा अहिले सरकारमा पनि सहभागी छ । त्यस्तै, लोसपाबाट अलग भएर राजेन्द्र महतोले २०८० फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति अभियान सञ्चालन गरेका थियो । केही समय अभियान सञ्चालन गरेका महतोले २०८१ असोजमा राष्ट्रिय मुक्ति पार्टी नेपाल गठन गरेका छन् ।

पहिचानको मुद्दामा सङ्घर्ष गर्नका लागि यी दुवै पार्टीको बिचमा कार्यगत एकता हुन लागेको जनाएको छ । उता, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी सङ्घीय लोकतान्त्रिक मोर्चा पनि आबद्ध छ । तर, जसपा भने सो मोर्चामा सहभागी छैन । सुरुमा मोर्चा बनाउनका लागि जसपा नेपालले पनि गृहकार्य गरे पनि मोर्चा घोषणा हुने बेलामा पार्टी त्यहाँबाट अलग भएको थियो ।

Facebook Comment

Related Posts

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

डा. केसीको अडान : मन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता

डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारसँग चिकित्सक संघको आग्रह

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पुनर्बहालीको माग गर्दै पूर्वआईजीपी कार्कीले दिए सर्वोच्चमा रिट

पुनर्बहालीको माग गर्दै पूर्वआईजीपी कार्कीले दिए सर्वोच्चमा रिट

१७ महिना कार्यकाल बाँकी छँदै आईजीपी हटाएकोमा कांग्रेसको आपत्ति

१७ महिना कार्यकाल बाँकी छँदै आईजीपी हटाएकोमा कांग्रेसको आपत्ति

तिहार लक्षित सुनचाँदीका सिक्का बिक्री सुरु, राष्ट्र बैंकमा भीड

तिहार लक्षित सुनचाँदीका सिक्का बिक्री सुरु, राष्ट्र बैंकमा भीड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar