KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

खडेरीका बीच मधेश प्रदेशमा डिप बोरिङ्गको जडान शुभारम्भ

खडेरीका बीच मधेश प्रदेशमा डिप बोरिङ्गको जडान शुभारम्भ

जनकपुर, ८ साउन । खडेरीको मारमा परेको मधेश प्रदेशमा राहतका रूपमा चालु आर्थिक वर्षको योजना ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्रालयले खानेपानी डिप बोरिङ्ग जडानबाट सुरु गरेको छ ।

मधेश प्रदेश सरकारका ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्रालयले धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका–२ परशुराम तलाउस्थित मन्दिर क्षेत्रमा पहिलो चरणको खानेपानी डिप बोरिङ्ग जडान कार्य थालेको हो । साउने सोमवारी मेलामा आउने श्रद्धालुहरूलाई परेको खानेपानी अभाव समाधान गर्न सो कार्य सुरु गरिएको हो ।

बिहीबार एक विशेष कार्यक्रममा प्रदेशका ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादवको प्रमुख आतिथ्यमा मन्दिरका पुजारी राधामोहन दासद्वारा विधिपूर्वक पूजा गरि बोरिङ्ग कार्यको सुरुवात गरिएको हो ।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले खडेरीका कारण सिचाइ तथा खानेपानी दुवैमा गम्भीर समस्या उत्पन्न भएको भन्दै विभिन्न वडामा डिप बोरिङ्ग जडानको माग राखेका थिए।

उनीहरूको पीडा सुन्दै मन्त्री यादवले भने, “संसाधन सीमित भए पनि आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरी वडावडामा खानेपानी बोरिङ्ग जडान कार्य अघि बढाइएको छ ।

गम्भीर खडेरीका कारण मधेश प्रदेशलाई प्रदेश सरकारले ‘सुख्खा क्षेत्र’ घोषणा गरिसकेको छ भने संघीय सरकारले समेत तीन महिनाका लागि ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ ।

तर संघीय सरकारबाट हालसम्म कुनै विशेष राहत प्याकेज घोषणा भएको छैन । मन्त्री यादवका अनुसार प्रदेश सरकारले तत्कालका लागि प्रत्येक वडामा डिप बोरिङ्ग जडान गर्ने योजना अघि सारेको छ ।

Facebook Comment

Related Posts

कात्तिक १२ देखि १४ गतेसम्म वर्षाको जोखिम

कात्तिक १२ देखि १४ गतेसम्म वर्षाको जोखिम

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

जनकपुरमाथि कर्णाली याक्स हाबी, १९ रनको जित हासिल

जनकपुरमाथि कर्णाली याक्स हाबी, १९ रनको जित हासिल

स्वदेशी विद्वान्लाई बेवास्ता गर्दै विदेशी लेखकलाई महत्त्व दिइन्छ : ओली

स्वदेशी विद्वान्लाई बेवास्ता गर्दै विदेशी लेखकलाई महत्त्व दिइन्छ : ओली

निजी क्षेत्र बलियो नभई राज्य समृद्ध हुँदैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभई राज्य समृद्ध हुँदैन : सभामुख अर्याल

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar