KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आर्थिक वर्ष २०८२÷०८३ को बजेटप्रति सांसदहरूको कडा आलोचना

आर्थिक वर्ष २०८२÷०८३ को बजेटप्रति सांसदहरूको कडा आलोचना

जनकपुरधाम, २४ असार । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेटप्रति प्रदेशसभा सदस्यहरूले कडा आलोचना गरेका छन् ।

नेपालमै सामान्यतया घाटाको बजेट प्रस्तुत हुने परिपाटीमा रहेको उल्लेख गर्दै उनीहरूले मधेश प्रदेशले ल्याएको बजेट असन्तुलित मात्र नभई अव्यावहारिक रहेको बताएक्ँ छन् । यस्तो अवस्थामा सरकारले एक लाख नागरिकलाई रोजगारी दिने घोषणा कसरी कार्यान्वयन गर्ने भन्ने प्रश्न उठाएका छन् ।

‘राइट्स क्लिनिक’को आयोजनामा मंगलबार जनकपुरधाममा आयोजित ‘बजेट संवाद’ कार्यक्रममा सांसदहरूले सरकारसँग तीव्र जिज्ञासा र असहमति प्रकट गरेका छन । उनले सूचनाविना ल्याइएको बजेटलाई यथार्थपरक मान्न नसकिने उल्लेख गर्दै थपे, “मधेश प्रदेशको समृद्धिको तीन आधार—कृषि, पर्यटन र उद्योग—मा न्यून बजेट विनियोजन गरिएको छ, जबकि भौतिक पूर्वाधारमा मात्रै ४० प्रतिशत बजेट छुट्याइएको हो ।

सांसद यादवले सामूहिक कृषि उत्पादनको अवधारणा अवलम्बन गर्न, पर्यटक आकर्षणका लागि पूर्वाधार विकासमा बजेट लगानी गर्न, र शिक्षा तथा स्वास्थ्यसँगै रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताएका छन् ।

मधेश सरकारले ल्याएको बजेट घाटामुखी मात्र होइन, समग्रमा असन्तुलित र त्रुटिपूर्ण छ । सांसद तथा पूर्वमन्त्री विमला अन्सारीले बजेट असमान रूपमा विनियोजन भएको र विचौलियाको नियन्त्रणमा गएको आरोप लगाइन् ।

Facebook Comment

Related Posts

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

विराटनगर भन्सारको राजस्व असुली १०२.६ प्रतिशत

विराटनगर भन्सारको राजस्व असुली १०२.६ प्रतिशत

बाढीपहिरोको जोखिमलाई लिएर सातै प्रदेशका स्वास्थ्य निकाय सतर्क

बाढीपहिरोको जोखिमलाई लिएर सातै प्रदेशका स्वास्थ्य निकाय सतर्क

रगतको मौज्दात घटेपछि रेडक्रसद्वारा आपत्कालीन रक्तदानको आह्वान

रगतको मौज्दात घटेपछि रेडक्रसद्वारा आपत्कालीन रक्तदानको आह्वान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar