KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वडाध्यक्ष यादव अख्तियारको कब्जामा

वडाध्यक्ष यादव अख्तियारको कब्जामा

रुपन्देही, २३ असार । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादवलाई तीन लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कब्जामा लिएको छ ।

वडा नम्बर ३ अन्तर्गत विभिन्न विकास योजनाको निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग बार्गेनिंग गर्दै तीन लाख रुपैयाँ घुस माग गरेको आरोपमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले यादवसहित ‘श्री गणेश ट्रेडिङ’ का सञ्चालक विपिन कुमार पाण्डेयलाई नियन्त्रणमा लिएको ।

उक्त घुस रकम जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित ‘श्री गणेश ट्रेडिङ’ का सञ्चालक विपिन कुमार पाण्डेयमार्फत लिन लगाइएको आयोगले जनाएको छ ।

पाण्डेयले सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले वडा अध्यक्ष यादव र विपिन कुमार पाण्डेयलाई ३ लाख रुपैयाँ नगद घुससहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।

Facebook Comment

Related Posts

थुनुवा फरार प्रकरणमा डिउटीमा रहेका प्रहरी जवानमाथि कारबाही

थुनुवा फरार प्रकरणमा डिउटीमा रहेका प्रहरी जवानमाथि कारबाही

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, उत्तीर्ण दर ६४.६९ प्रतिशत

खाना नदिएको आरोपमा होल्डिङ सेन्टरमा सुकुमवासीको असन्तुष्टि

खाना नदिएको आरोपमा होल्डिङ सेन्टरमा सुकुमवासीको असन्तुष्टि

नेपालको विकास एजेन्डामा बालेन र एडीबी अध्यक्षबीच छलफल

नेपालको विकास एजेन्डामा बालेन र एडीबी अध्यक्षबीच छलफल

जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन पुर्जी

जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन पुर्जी

श्रीमती हत्या आरोपमा फरार प्रतिवादी पक्राउ

श्रीमती हत्या आरोपमा फरार प्रतिवादी पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar