KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ससुरालीमा गएर राजेन्द्रले गरे सामूहिक हत्या

ससुरालीमा गएर राजेन्द्रले गरे सामूहिक हत्या

काठमाडौं, २२ असार । भोजपुरको रामप्रसाद गाउँपालिका–२ धोद्लेखानीमा ससुरालीमा ४ जनाको सामूहिक हत्या गर्ने ज्वाइँ राजेन्द्र राई आफैँ गम्भीर घाइते छन् ।

राजेन्द्रको पेटमा २र३ ठाउँ छुरीको चोट पाइएको छ । भोजपुर अस्पतालमा प्राथमिक उपचारपछि अहिले उनलाई विराटनगर रिफर गर्ने तयारी भइरहेको प्रहरीले बताएको छ ।

उनले राति सुतिरहेको बेला सासूले आफूमाथि आक्रमण गरेको र ब्युँझिँदा हातमा छुरी देखेपछि त्यही छुरी खोसेर सबैलाई मारेको प्रारम्भिक बयान दिएका छन् ।

गएराति १ बजेतिर ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी, पत्नी १६ वर्षीया मनिषा गिरी र सालो ९ वर्षका सपन गिरीको हत्या गरेका राजेन्द्रले ‘मैले चारजनालाई छुरी हानेर आएको छु ।

शायद मरिसके होलान्’ भन्दै हुर्बु भञ्ज्याङ निस्किएर प्रहरीलाई फोन गरेका थिए । जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दिपक श्रेष्ठका अनुसार राजेन्द्रको मनिषासँग दोस्रो बिहे हो ।

पहिलेकी श्रीमतीले छाडेकी रछिन् । उनीहरूबीच प्रेम भएर केही महिनाअघि भगाएर ल्याएको बुझिएको,’ श्रेष्ठले भने । भोजपुर नगरपालिका–२ भाम्राङका राजेन्द्रले १६ वर्षमै छोरी भगाएर लगेपछि आमा गएर फर्काएर ल्याएको बताइएको छ ।

एक महिनादेखि मनिषा माइतीमा थिइन् । राजेन्द्र ४÷५ दिनअघि उनलाई लिन भन्दै ससुराली पुगेका थिए । तर, उमेर पनि नपुगेको भन्दै बुवाआमाले लैजान दिएनन् ।

राति सुतिरहेको बेला सासूले आक्रमण गरेपछि यस्तो भयानक घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी टोली रातिदेखि नै बिहानैदेखि परिचालन गरिएको छ । मुचुल्का तयार पारेर चारैजनाको शव पोष्टमार्टपछि भोजपुर अस्पताल लैजाने तयारी गरिएको छ ।

Facebook Comment

Related Posts

नेपालको विकास एजेन्डामा बालेन र एडीबी अध्यक्षबीच छलफल

नेपालको विकास एजेन्डामा बालेन र एडीबी अध्यक्षबीच छलफल

जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन पुर्जी

जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन पुर्जी

श्रीमती हत्या आरोपमा फरार प्रतिवादी पक्राउ

श्रीमती हत्या आरोपमा फरार प्रतिवादी पक्राउ

नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्छ : बाबुराम भट्टराई

नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्छ : बाबुराम भट्टराई

खानेपानी र भन्सार सुधारका लागि एडीबीको २५ अर्ब रुपैयाँ सहयोग

खानेपानी र भन्सार सुधारका लागि एडीबीको २५ अर्ब रुपैयाँ सहयोग

‘रगत होइन, पसिनाको क्रान्ति चाहिन्छ’ : हर्क साम्पाङ

‘रगत होइन, पसिनाको क्रान्ति चाहिन्छ’ : हर्क साम्पाङ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar