KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन नाउपाले लियो फिर्ता

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन नाउपाले लियो फिर्ता

कठमाडौं, २० असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द्रको पत्र आएपछि दलको बैठकले सोहीअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताए ।

मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार नाउपाबाट सरकारमा सहभागी उद्योग मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए ।

Facebook Comment

Related Posts

जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन पुर्जी

जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन पुर्जी

श्रीमती हत्या आरोपमा फरार प्रतिवादी पक्राउ

श्रीमती हत्या आरोपमा फरार प्रतिवादी पक्राउ

नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्छ : बाबुराम भट्टराई

नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्छ : बाबुराम भट्टराई

खानेपानी र भन्सार सुधारका लागि एडीबीको २५ अर्ब रुपैयाँ सहयोग

खानेपानी र भन्सार सुधारका लागि एडीबीको २५ अर्ब रुपैयाँ सहयोग

‘रगत होइन, पसिनाको क्रान्ति चाहिन्छ’ : हर्क साम्पाङ

‘रगत होइन, पसिनाको क्रान्ति चाहिन्छ’ : हर्क साम्पाङ

सरकारले ल्याएका चार अध्यादेश  संसदबाट पारित

सभामुख अर्यालले सरकारसँग मागे सांसदका प्रश्नको स्पष्ट जवाफ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar