KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा नहुने : गृहमन्त्री

गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा नहुने : गृहमन्त्री

काठमाडौँ, १७ असार । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा नहुने बताएका छन् ।

मंगलबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै गृहमन्त्रीले अन्य दललाई पनि समावेश गरेर गठबन्धनलाई थप सशक्त बनाउन लाग्नु कांग्रेसका लागि फलदायी हुने बताएका छन ।

गठबन्धनलाई राम्रोसँग हिँडाएर कांग्रेसको हितमा जान सक्ने किसिमले काम गरिरहेका छौँ । गृहमन्त्री लेखकले बैठकमा भने,अरू राजनीतिक दलहरूलाई पनि समेटेर अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ, ।

अहिले अर्को विकल्पमा कुरा गर्न थाल्यौ भने गन्तव्यमा पुग्दैनौँ । कांग्रेसलाई ठिक हुँदैन । यही गठबन्धनमा कमीकमजोरीलाई सुधार गर्दै अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ ।

संयुक्त सरकार सञ्चालनका आधारभूत मान्यता, परम्परा र अभ्यासलाई उपयोग गरेर सरकार सञ्चालनको प्रयास भइरहेको समेत उनले बताए ।

Facebook Comment

Related Posts

जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन पुर्जी

जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन पुर्जी

श्रीमती हत्या आरोपमा फरार प्रतिवादी पक्राउ

श्रीमती हत्या आरोपमा फरार प्रतिवादी पक्राउ

नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्छ : बाबुराम भट्टराई

नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्छ : बाबुराम भट्टराई

खानेपानी र भन्सार सुधारका लागि एडीबीको २५ अर्ब रुपैयाँ सहयोग

खानेपानी र भन्सार सुधारका लागि एडीबीको २५ अर्ब रुपैयाँ सहयोग

‘रगत होइन, पसिनाको क्रान्ति चाहिन्छ’ : हर्क साम्पाङ

‘रगत होइन, पसिनाको क्रान्ति चाहिन्छ’ : हर्क साम्पाङ

सरकारले ल्याएका चार अध्यादेश  संसदबाट पारित

सभामुख अर्यालले सरकारसँग मागे सांसदका प्रश्नको स्पष्ट जवाफ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar