काठमाडौं, ११ ऋसार । काठमाडौँमा दुई जना मृतावस्थामा फेला भएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका–१ भैंसीबजारस्थित बागमती खोलाको किनारमा थसिखेल बस्ने ३७ वर्षीय निरोज ढुङ्गाना मगलवारको मृत्यु अवस्थामा फेला भएको हो ।
यसैगरी रूकुम पश्चिमको सानोभेरी गाउँपालिका–७ रोलखोला बस्ने २४ वर्षीय कमल वली पनि सोही ठाउँस्थित सिंचाई कुलोमा मगलवार मृत्युको अवस्थामा फेला भएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।














