KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संसद बैठक : रास्वपाका सांसद वेल घेरामा

संसद बैठक : रास्वपाका सांसद वेल घेरामा

काठमाडौं, ८ असार । प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणको छानविनको लागि माग गर्दै निरन्तर विरोध गरिहेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठक सुरू हुने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध थियो । उनीहरूले भिजिट भिसा अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग गर्दै निरन्तर सदनमा विरोध गरिरहेको छ । रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध बताएपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद अशिम शाहलाई बोल्न समय दिएका थिए ।

सांसद शाहले एक महिनादेखि सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको छ । भिजिट भिसा काण्ड मानव तस्करी भएकाले यसको निष्पक्ष छानविन गर्नुपर्ने उनले धारणा राखेको छ । शाहले सदन बहुमतको अंकगणितले मात्रै नभइ विवेक र नैतिकताले चल्नुपर्ने उल्लेख गरेको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर राणाले प्रतिपक्षीले निरन्तर उठाएका आवाजलाई सरकारले समाधान गर्न प्रयास गर्नुपर्ने उल्लेख गरे । उनले चैत्र १५ गते भएको घटनामा राज्यले नै दमन गरेको दोहराउँदै उक्त घटनाको समेत छानविन हुनुपर्ने माग राखेको छ ।

रास्वपा र राप्रपाको विरोधकाबीच सभामुख घिमिरेले सदनको कार्यसूची अघि बढाएपछि रास्वपाका सांसदहरुले वेल घेराउ गर्दै विरोध जनाएको छ भने राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेको छ ।

यसैबीच संसदमा बिनियोजन विधेयक अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा छलफल भएको छ ।

Facebook Comment

Related Posts

नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्छ : बाबुराम भट्टराई

नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्छ : बाबुराम भट्टराई

खानेपानी र भन्सार सुधारका लागि एडीबीको २५ अर्ब रुपैयाँ सहयोग

खानेपानी र भन्सार सुधारका लागि एडीबीको २५ अर्ब रुपैयाँ सहयोग

‘रगत होइन, पसिनाको क्रान्ति चाहिन्छ’ : हर्क साम्पाङ

‘रगत होइन, पसिनाको क्रान्ति चाहिन्छ’ : हर्क साम्पाङ

सरकारले ल्याएका चार अध्यादेश  संसदबाट पारित

सभामुख अर्यालले सरकारसँग मागे सांसदका प्रश्नको स्पष्ट जवाफ

काममा लापरबाही गर्नेलाई कारबाही गर्ने लम्सालको चेतावनी

काममा लापरबाही गर्नेलाई कारबाही गर्ने लम्सालको चेतावनी

यातायात कार्यालय बारा विवादः भाइरल भिडियोपछि मन्त्रालय सक्रिय

यातायात कार्यालय बारा विवादः भाइरल भिडियोपछि मन्त्रालय सक्रिय

ताजा समाचार

नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्छ : बाबुराम भट्टराई

नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्छ : बाबुराम भट्टराई

खानेपानी र भन्सार सुधारका लागि एडीबीको २५ अर्ब रुपैयाँ सहयोग

खानेपानी र भन्सार सुधारका लागि एडीबीको २५ अर्ब रुपैयाँ सहयोग

‘रगत होइन, पसिनाको क्रान्ति चाहिन्छ’ : हर्क साम्पाङ

‘रगत होइन, पसिनाको क्रान्ति चाहिन्छ’ : हर्क साम्पाङ

सरकारले ल्याएका चार अध्यादेश  संसदबाट पारित

सभामुख अर्यालले सरकारसँग मागे सांसदका प्रश्नको स्पष्ट जवाफ

काममा लापरबाही गर्नेलाई कारबाही गर्ने लम्सालको चेतावनी

काममा लापरबाही गर्नेलाई कारबाही गर्ने लम्सालको चेतावनी

पर्सा प्रहरीको सफलता : १०२ किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

पर्सा प्रहरीको सफलता : १०२ किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar