KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुबिसु नेटको लापरवाहीले गुम्यो ज्यान : दुई वर्षदेखि न्यायको प्रतीक्षा

सुबिसु नेटको लापरवाहीले गुम्यो ज्यान : दुई वर्षदेखि न्यायको प्रतीक्षा

जनकपुर, ५ असार । धनुषाको सबैला नगरपालिका–१० खैरयानीमा दुई वर्षअघि सुबिसु नेटवर्कको तारमा करेन्ट लागेर ३२ वर्षीय प्रेम कुमार साहको मृत्यु भएको घटनामा पीडित परिवारले न्यायको खोजी जारी राखेका छन् ।

बिहीबार जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मृतक प्रेम साहका परिवारजनले दुई वर्षसम्म पनि आफूहरू न्यायबाट वञ्चित भएको गुनासो गरेका छन् ।

मृतककी श्रीमती मनिता कुमारी साहले भावुक हुँदै भनिन्, “दुई वर्ष भयो मेरो श्रीमान् बितेको, तर अहिलेसम्म कसैले साथ दिएन । उजुरी गर्न जाँदा प्रहरीले दर्ता पनि गरेन ।” उनका अनुसार घटनापछि सुबिसु नेटवर्क वा स्थानीय निकायबाट कुनै सहयोग प्राप्त भएको छैन । “दुई वर्षसम्म पनि न्याय नपाउनु हाम्रो दुर्भाग्य हो,” उनले भनिन् ।

त्यस्तै, मृतकका बुवा अन्देश्वर साहले प्रहरी प्रशासन र सरकारी वकिलहरूलाई भ्रष्टाचारको आरोप लगाउँदै भने, “सबै जना घुस खाएर चुप छन्, हामी जति करायो न्याय दिने कोही छैन ।”प्रेमका आमा सुलेख्नी देवी पीडाले भरिएर पत्रकार सम्मेलनमै भक्कानिँदै भनिन्, “मेरो छोरो त गयो, तर न्याय कसले दिने हो? हामी गरीब, हामीलाई सुन्ने कोही छैन ।”

परिवारका अनुसार घटना हुँदा सुबिसु नेटवर्कको तार खुलेर मृत्यक प्रेमको शरिरमा खसेको थियो र सोही तारबाट करेन्ट लाग्दा साहको मृत्यु भएको थियो । तर अहिलेसम्म न त घटनाको छानबिन गरिएको छ, न त दोषीमाथि कारबाही ।प्रहरी र सरोकारवाला निकायहरूबाट उपेक्षा भोगिरहेका साह परिवारले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार निकायहरूसँग समेत सहयोग माग्ने चेतावनी दिएका छन् ।

Facebook Comment

Related Posts

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar