KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कैलालीका कारागारमा एक जनाको मृत्यु, बजार र राजमार्ग बन्द

कैलालीका कारागारमा एक जनाको मृत्यु,  बजार र राजमार्ग बन्द

काठमाडौं, ४ असार । कैलालीका कारागारमा मृत्यु एक जनाको भएका छन् ।

भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिषसिंह पालीको कैलाली कारागारमा पक्राउ गरेको दुई दिनमै मृत्यु भएको हो । पालीको मृत्यु शंकास्पद भएको भन्दै जिल्ला सदरमुकाम डडेल्धुरामा स्थानीय आन्दोलित गरेका छन् ।

मृतकको शरीरमा निलडाम र घाउ देखिएपछि उनका आफन्तले प्रहरी हिरासतमा पालीको मृत्यु शंकास्पद् भएको आरोप लगाएको छ । मृतक पाली बैंकिङ कसूरमा गत २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो ।

सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेलधुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थिए । केही दिनअघि पक्राउ परी कारागार चलान गरिएका पाली असार २ गते राति बिरामी भएपछि अस्पताल पु¥याइएको र उपचारका क्रममा मृत्यु भएको दाबी प्रहरीले जनाएको छ ।

परिवारले पनि यसलाई सामान्य मृत्यु नभई पूर्वनियोजित हत्या भएको जनाएका छन् । कारागार प्रशासनले सीसीटीभी फुटेज बिग्रिएको भन्दै नदेखाएपछि आफन्तको आशंका झनै बढेको हो । परिवारले निष्पक्ष छानबिन र दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएको छ ।

शव दुई दिनदेखि अस्पतालमै छ । उक्त घट्नालाई लिएर जिल्ला सदरमुकाम डडेल्धुराका स्थानीय र व्यापारी आन्दोलित भएको हो । स्थानीयले बुधबार दिनभर बागबजार र राजमार्ग अवरुद्व गरेका छन् ।

पालीको प्रहरीले नै हत्या गरेको आरोप लगाउँदै डडेलधुरा सदरमुकाम बजार र राजमार्ग बन्द गरिएको हो । घटनाको अनुसन्धान हुनुपर्ने माग गर्दै बजार र राजमार्ग बन्द गरिएको उद्योग वाणिज्य संघ डडेल्धुराका उपाध्यक्ष दीपक महताले जनाएको हो ।

Facebook Comment

Related Posts

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

प्रदेश सरकारलाई प्रधानमन्त्रीको आग्रह:आफ्नै सुधारमा ढिलाइ नगर्नु

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar