KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

असारभित्र एसइई नतिजा प्रकाशन

असारभित्र एसइई नतिजा प्रकाशन

काठमाडौं, २ असा्र । असार भित्रमा माध्यमिक शिक्षा परीक्षा(एसइई)को नतिजा प्रकाशन हुने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले असारभित्रै प्रकाशनका काम भइरहेका बताएको हो । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप–नियन्त्रक तारानाथ निरौलाका अनुसार अहिले परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका परीक्षण सकिएर केन्द्रमा आउने क्रम जारी रहेको छ ।

उनले भनेको उत्तरपुस्तिका अझै सबै ठाउँबाट आएको छैन,बाढीपहिरोले पनि उत्तरपुस्तिका ल्याउन समस्या हुन्छ, हामी सकभर छिटो नै प्रकाशन गर्ने भनेका छौँ,प्राविधिक कारण समस्या नभएमा असारभित्र नतिजा प्रकाशन हुन्छ ।

’ २०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो । प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो। तर उत्तरपुस्तिका परीक्षण गर्ने बेला चैत २० गतेदेखि नै ‘शिक्षा विधेयक’ जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षक÷कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भए ।

आन्दोलन अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघले विज्ञप्ति नै जारी गरेर एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षणमा सहभागी नहुन शिक्षकहरूलाई उर्दी जारी गरेपछि उत्तरपुस्तिका परीक्षणको काम रोकिएको थियो ।

उनीहरूको आन्दोलन २९ दिनसम्म चल्यो । वैशाख १७ गते सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि भने शिक्षकहरू घर फर्किएका थिए । त्यसपछि बन्द भएका सामुदायिक विद्यालय खुलेको हो ।

नयाँ भर्नासँगै पठनपाठन पनि सुरू भयो। रोकिएको एसइई उत्तरपुस्तिका परीक्षण कार्य पनि सुरू गरेको थियो । यही शिक्षक आन्दोलनका कारण एसइई नतिजा प्रकाशनमा ढिलाई हुने भएका छन् । अघिल्ला वर्षहरूमा एसइई परीक्षा नतिजा असार दोस्रो÷तेस्रो हप्तामा प्रकाशित भएका थियो ।

यो समयमा यस पटक भने आन्दोलनका कारण एसइई नतिजा प्रकाशन हुने सम्भावना नदेखिएको परीक्षा बोर्डले बताएको छ । बोर्डका अनुसार २०८१ को एसइई परीक्षामा करिब पाँच लाख परीक्षार्थीहरू सहभागी भएको हो ।

Facebook Comment

Related Posts

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

मधेश अधिवेशनको तयारीबारे रास्वपामा छलफल

मधेश अधिवेशनको तयारीबारे रास्वपामा छलफल

सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध प्रतिनिधिसभामा विरोध कायम

सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध प्रतिनिधिसभामा विरोध कायम

खुकुरी देखाएर आतंक मच्चाउने युवक दाङबाट पक्राउ

खुकुरी देखाएर आतंक मच्चाउने युवक दाङबाट पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar