KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राजस्व प्रशासनले पुस मसान्तमा एक खर्ब ७८ अर्ब कर उठाउने लक्ष्य

राजस्व प्रशासनले पुस मसान्तमा एक खर्ब ७८ अर्ब कर उठाउने लक्ष्य

काठमाडौं, २६ पौंस । सरकारले पछिल्ला वर्षहरूमा लक्ष्य अनुसारको राजस्व उठाउन सकेको छैन ।

चालु वर्षमा लक्ष्य अनुसार राजस्व संकलन नभए पनि गत वर्षको तुलनामा सुधार देखिएको छ । पुस महिनामा सबैभन्दा बढी राजस्व संकलन हुने गरीर्छ ।

’सबैभन्दा बढी राजस्व पुस महिनामा उठ्छ, यो महिना हामीले अपेक्षाअनुसारको राजस्व उठाउन सक्यौ भने वार्षिक लक्ष्य नजिक पुगिने छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।

पुस महिनामा मात्रै एक खर्ब ७८ अर्ब रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रूपैयाँको राजस्व उठाउने लक्ष्य निर्धारण गरिएको छ ।

पुस महिनामा डेढ खर्बको राजस्व संकलन गर्नको लागि अर्थमन्त्रालयले आन्तरिक राजस्व विभागलाई एक खर्ब ३ अर्ब ७५ करोड रूपैयाँको लक्ष्य बनाको छ । भन्सार विभागलाई ४६ अर्ब ३४ करोड रूपैयाँको लक्ष्य दिएको छ ।

यो एक महिनामा गैर कर राजस्व भने २७ अर्ब ५९ करोड रूपैयाँ सकंलन हुने लक्ष्य राखिएका बताएको छ । समग्रमा छ महिनाको अवधिमा भने ६ खर्ब ७२ अर्ब रूपैयाँ राजस्व संकलन हुने लक्ष्य राखिएको छ । अहिलेसम्म भने ४ खर्ब ८३ अर्ब रूपैयाँ मात्रै संकलन भएको हो ।

पुस १ गतेदेखि २५ गतेसम्म लक्ष्यको ४७ प्रतिशतमात्रै (८४ अर्ब रूपैयाँ) राजस्व उठेको छ। २४ दिनको अवधिमा आन्तरिक राजस्व विभागले ४० अर्ब रूपैयाँ र भन्सार विभागले ३४ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ ।

Facebook Comment

Related Posts

धार्मिक सद्भाव भड्काउने योजना असफल, ९ सुतली बम बरामद

धार्मिक सद्भाव भड्काउने योजना असफल, ९ सुतली बम बरामद

मौनअवधि उल्लंघन आरोपमा सिरहाका उम्मेदवारसहित पाँच जना पक्राउ

मौनअवधि उल्लंघन आरोपमा सिरहाका उम्मेदवारसहित पाँच जना पक्राउ

चुनावको तयारीमा आयोग सक्रिय, तीन दिन बिदाको सिफारिस

चुनावका दिन छुट पाएका सवारीमा अन्य व्यक्ति बोक्न नपाइने

बर्दिवासको रातो पुलमा शंकास्पद वस्तु, सेनाद्वारा सुरक्षित डिस्पोज

बर्दिवासको रातो पुलमा शंकास्पद वस्तु, सेनाद्वारा सुरक्षित डिस्पोज

मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका कर्मचारीको आकस्मिक निधन

सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका कर्मचारीको आकस्मिक निधन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar