KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

औरही गाउँपालिकामा महिलारोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

औरही गाउँपालिकामा महिलारोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

जनकपुर, २४ पौंस । धनुषाको औरही गाउँपालिकामा बुधबार महिलारोगसम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।

यो स्वास्थ्य शिविर औरही ४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साह र अध्यक्षता वडा नम्बर ४ का वडा अध्यक्ष जिनिशलाल मण्डलले गरेका थिए ।

शिविरमा सहभागी भएका नागरिकहरूले विभिन्न महिलारोगहरूको परामर्श र उपचारका लागि निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरे । कार्यक्रममा उपाध्यक्ष पुनम कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार यादव, स्वास्थ्य शाखा प्रमुख फेकन यादव र अन्य स्वास्थ्यकर्मी तथा डाक्टरहरूको सहभागिता रहेको थियो ।

स्थानीय वासिन्दाले शिविरमा प्रदान गरिएका सेवाहरूको प्रशंसा गर्दै स्वास्थ्य क्षेत्रमा यस प्रकारका पहलहरूको निरन्तरता चाहेको बताएका थिए ।

शिविरमा सहभागी भएका सैयो जना महिलाहरूले स्वास्थ्य परीक्षण, उपचार र परामर्शको लाभ उठाए, जसबाट महिला स्वास्थ्यको अवस्था सुधार गर्ने उद्देश्यलाई महत्वपूर्ण सहयोग पुर्याउने विश्वास गरिएको छ ।

Facebook Comment

Related Posts

प्रमाणपत्रपछि शपथ : सांसदहरू चैत १२ मा सपथ लिने

प्रमाणपत्रपछि शपथ : सांसदहरू चैत १२ मा सपथ लिने

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची  ग¥यो सार्वजनिक

आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाणपत्र दिने

सन्तान नहुँदा तनाव? युवती मृत भेटिएपछि पति हिरासतमा

सन्तान नहुँदा तनाव? युवती मृत भेटिएपछि पति हिरासतमा

रवि लामिछानेका रास्वपा सांसदलाई १० निर्देशन

रवि लामिछानेका रास्वपा सांसदलाई १० निर्देशन

इन्दौरमा कार चार्जिङको क्रममा विस्फोट हुदा ७ जनाको मृत्यु

इन्दौरमा कार चार्जिङको क्रममा विस्फोट हुदा ७ जनाको मृत्यु

अवतरणका क्रममा असन्तुलित भई हेलिकोप्टर ठोक्कियो

अवतरणका क्रममा असन्तुलित भई हेलिकोप्टर ठोक्कियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar