KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रुसले युक्रेनमाथिे हमलाको तयारी पुटिनको भनाई

रुसले युक्रेनमाथिे हमलाको तयारी पुटिनको भनाई

काठमडौं, ५ पुस । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले पूर्ण क्षमताका साथ युक्रेनमाथि आक्रमण गर्नु भनेको हो ।

रुसले युद्धका लागि राम्रोसँग तयार हुनुपर्थ्यो र २०२२ मा युक्रेनमा आक्रमण गर्ने योजनाबद्ध तयारी गर्नुपर्थ्यो भनेर पनि उनले बिहीबार आफ्नो वार्षिक पत्रकार सम्मेलनमा भनेको थियो । चार घण्टाभन्दा बढी समयसम्म चलेको पत्रकार सम्मेलनमा पुटिनले बशर अल–असद, रुसको आणविक कार्यक्रम, रुसमा बढ्दो मुद्रास्फीति र डोनाल्ड ट्रम्पसँग सम्बन्धित प्रश्नको जवाफ पनि भनेको थियो ।

पत्रकार सम्मेलनमा बीबीसी रसियाका सम्पादक रोजेनबर्गले पनि पुटिनलाई प्रश्न सोधेका थिए । बोरिस येल्तसिनको कार्यकालको तुलनामा २५ वर्षपछि रुस राम्रो स्थितिमा पुगेको छ ? भनेर उनले सोधेका थियो । यसको जवाफमा पुटिनले रुसले आफ्नो सार्वभौमसत्ता पुनः प्राप्त गरेको भनेको हो । सिरिया र असदबारे सोधिएको प्रश्नमा उनले त्यहाँको अवस्था जटिल रहेको भने ।

रुसले सिरियाका पूर्व राष्ट्रपति असदलाई समर्थन गरेको थियो । अहिले असद रुसको शरणमा छन् । असदलाई आफूले भेट्न नसकेको तर छिट्टै भेट्ने योजना रहेको पुटिनले भनेको हो ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबारे सोधिएको प्रश्नको जवाफमा भने उनले चार वर्षदेखि आफूहरूले भेटघाट नगरेका तर उनले चाहे भने आफू भेट्न तयार रहेको भनेको हो ।

Facebook Comment

Related Posts

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

मधेसमा सत्ता गुमाएको एमाले, अन्य प्रदेशमा गठबन्धन सुरक्षित?

मधेसमा सत्ता गुमाएको एमाले, अन्य प्रदेशमा गठबन्धन सुरक्षित?

प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीसहितका मागसहित जसपाको आन्दोलन तीव्र

प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीसहितका मागसहित जसपाको आन्दोलन तीव्र

जनकपुरले कर्णालीलाई पहिले ब्याटिङको निम्तो दियो

जनकपुरले कर्णालीलाई पहिले ब्याटिङको निम्तो दियो

मधेशमा कांग्रेस, जनमत र समाजवादीबाट एक–एक मन्त्री नियुक्त

मधेशमा कांग्रेस, जनमत र समाजवादीबाट एक–एक मन्त्री नियुक्त

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar