KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आमिर खानको आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ मा डर

आमिर खानको आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ मा डर

काठमाडौं, ३ पुस । बलिउड अभिनेता आमिर खानले हालै आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’को बारेमा कुरा गरेका छन् ।

आफू यो प्रोजेक्टमा काम गर्न डराइरहेको पनि उनले बताएका छन् । बीबीसीसँग कुराकानीमा आमिर खानले महाभारतको चर्चा गरेका हा । ‘यो मेरो ड्रीम प्रोजेक्ट हो र मेरो लागि कुनै चुनौतीभन्दा कम छैन । मलाई डर छ बनाउँदा खेरि मबाट कुनै गल्ती हुन्छ कि ।

यो ठुलो जिम्मेवारी हो, किनभने महाभारत हाम्रो निकै करिब छ । यो हाम्रो रगतमै छ, त्यसैले म यसलाई बिलकुल सही तरिकाले बनाउन चाहन्छु ।’ आफूले हरेक भारतीयलाई गर्वको अनुभूति गराउन चाहेको अनि दुनियालाई भारतसँग के छ भनेर देखाउन चाहेको पनि उनले बताए छन् ।

‘मलाई थाहा छैन, यो कहिले बन्न सक्ला ।’ उनले भनेका छन् । आमिर खानको प्रडक्शनमा बनेको ‘लापता लेडिज’ ओस्कारमा गएको थियो । तर फिल्म अन्तिम १५ को छोटो सूचिमा भने परेन । यो फिल्मले ओस्कार जिते पुरै देशमा आँधी आउने र मानिसहरू पागल नै हुन्छन् भनेर आमिरले भनेका थिए । आमिर खान अहिले आगामी फिल्म ‘सितारा जमीं पर’मा काम गरिरहेका छन् । यो फिल्म सन् २००७ मा आएको फिल्म ‘तारे जमीं पर’को सिक्वेल हो ।

यसअघि यो फिल्म २०२४ को डिसेम्बरमा रिलिज हुने भनिएको थियो । तर अब भने फिल्म अर्काे वर्ष मात्रै रिलिज हुने भएको हो ।

Facebook Comment

Related Posts

ढुवानी र उत्पादन खर्च बढ्दा पानीको मूल्य वृद्धि तयारी

ढुवानी र उत्पादन खर्च बढ्दा पानीको मूल्य वृद्धि तयारी

दिल्ली जान लागेका अमेरिकी यात्रु लागू औषधसहित समातिए

दिल्ली जान लागेका अमेरिकी यात्रु लागू औषधसहित समातिए

केन्द्रको निर्णय पर्खिँदा मधेसमा तलब वितरण अलपत्र

केन्द्रको निर्णय पर्खिँदा मधेसमा तलब वितरण अलपत्र

सर्वोच्चको फैसला कांग्रेस सुदृढीकरणको आधार : गगन थापा

सर्वोच्चको फैसला कांग्रेस सुदृढीकरणको आधार : गगन थापा

अनुसन्धानपछि अध्यक्ष पदबाट श्रेष्ठ बाहिरिए

अनुसन्धानपछि अध्यक्ष पदबाट श्रेष्ठ बाहिरिए

युनेस्कोसँग सहकार्यमा २० सम्पदा सूचीकृत गरिने

युनेस्कोसँग सहकार्यमा २० सम्पदा सूचीकृत गरिने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar