KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मगही साहित्यमा योगदान पु¥याउने उपेन्द्र दासलाई सम्मान

मगही साहित्यमा योगदान पु¥याउने उपेन्द्र दासलाई सम्मान

जनकपुर, २९ मंसिर । तत्मा बौधिक समाज धनुषाले एक समारोहको आयोजना गर्दै मगही भाषाका लेखक र भाषा संरक्षक उपेन्द्र दासलाई सम्मान गरेको छ ।

कार्यक्रम शनिबार जनकपुरको शुभतारा स्कुलमा सम्पन्न भएको हो । समाजका अध्यक्ष राम बाबु दासको नेतृत्वमा लेखक दासलाई सम्मान प्रदान गरिएको थियो ।

लेखक उपेन्द्र दासले २०७९ सालमा मगही भाषामा पहिलो किताब “मधुकर बाबा मगही लोक कथा“ प्रकाशित गरेका थिए । यसपछि, २०८० सालमा उनले “मगही ईजोत“ (गजल संग्रह) प्रकाशित गरे । २०८१ मा उनले मगही भाषामा अनुवादित “संक्षिप्त बुद्ध जीवनी“ नामक पुस्तक पनि लेखेका छन्, जुन हाल बजारमा विशेष चर्चा कमाइरहेको छ । उपेन्द्र दासको जन्म २०१६ सालको ०९ मंसिरमा सिरहा जिल्लाको माडरमा भएको थियो । हाल उनी ललितपुर उपमहानगरपालिका २८, हरिसिद्धि क्षेत्रमा बसोबास गर्दैछन् ।

लेखक दास पिता स्व. महाबीर दास र माता स्व. गिरिजा देवी दासका छोरा हुन् ।

Facebook Comment

Related Posts

विद्युत् प्राधिकरणमाथि प्रतिशोधपूर्ण व्यवहारको आरोप, आधिकारिक धारणा सार्वजनिक गर्न माग

विद्युत् प्राधिकरणमाथि प्रतिशोधपूर्ण व्यवहारको आरोप, आधिकारिक धारणा सार्वजनिक गर्न माग

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

बारीमा छाडिएको करेन्टमा परेर महिलाको मृत्यु, श्रीमान नियन्त्रणमा

बारीमा छाडिएको करेन्टमा परेर महिलाको मृत्यु, श्रीमान नियन्त्रणमा

नगर प्रहरीको दुव्र्यवहार आरोपले गौशाला फेरि विवादमा

नगर प्रहरीको दुव्र्यवहार आरोपले गौशाला फेरि विवादमा

विदेशमा बसोबास गर्ने कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइँदै

विदेशमा बसोबास गर्ने कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइँदै

‘सुस्ता बचाऔँ’ अभियानसहित राजधानीमा आन्दोलन

‘सुस्ता बचाऔँ’ अभियानसहित राजधानीमा आन्दोलन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar