KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

क्षिरेश्वरनाथको पर्सा गाउँमा श्री ब्रम्हाण्ड पुराण परायण तथा प्रवचनको आयोजना

क्षिरेश्वरनाथको पर्सा गाउँमा श्री ब्रम्हाण्ड पुराण परायण तथा प्रवचनको आयोजना

जनकपुर, २३ कातिक । क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा गाउँमा आगामी कातिक २४ देखि ३० गतेसम्म श्री ब्रम्हाण्ड पुराण परायण तथा प्रवचन कार्यक्रम आयोजना हुने भएको छ ।

यस कार्यक्रममा प्रमुख कथा वाचकका रूपमा आचार्य पण्डित रनेश कोइरालाले कथा वाचन गर्नुहुनेछ । कार्यक्रमको आयोजनामा श्री धर्म संस्था परिवार, मिल्स एरिया जनकपुरको विशेष योगदान रहेको छ ।

आयोजक समितिको अनुसार, उक्त कार्यक्रम भक्तजनको लागि विशेष धार्मिक अवसरका रूपमा प्रस्तुत गरिएको छ, जसमा श्री ब्रम्हाण्ड पुराणका विविध अध्याय र तिनीका जीवनोपयोगी उपदेशहरू वाचन गरिनेछ । आयोजनमा सहभागी हुने सबै भक्तजनलाई कार्यक्रम हेर्न आउनका लागि आयोजकद्वारा खुला निमन्त्रणा गरिएको छ ।

यस प्रवचनले भक्तजनलाई आध्यात्मिक उन्नति र जीवनका वास्तविक अर्थमा मार्गदर्शन पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

Facebook Comment

Related Posts

नगर प्रहरीको दुव्र्यवहार आरोपले गौशाला फेरि विवादमा

नगर प्रहरीको दुव्र्यवहार आरोपले गौशाला फेरि विवादमा

विदेशमा बसोबास गर्ने कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइँदै

विदेशमा बसोबास गर्ने कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइँदै

‘सुस्ता बचाऔँ’ अभियानसहित राजधानीमा आन्दोलन

‘सुस्ता बचाऔँ’ अभियानसहित राजधानीमा आन्दोलन

बालुवा बोकेको टिपरबाट पानी चुहिँदा जनकपुरका सडक अस्तव्यस्त

बालुवा बोकेको टिपरबाट पानी चुहिँदा जनकपुरका सडक अस्तव्यस्त

खेल विकासका लागि पोषण र दीर्घकालीन सुधार आवश्यक : ओली

खेल विकासका लागि पोषण र दीर्घकालीन सुधार आवश्यक : ओली

रेडक्रसलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन अपिल

रेडक्रसलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar