KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेशको स्वास्थ्य विज्ञान प्रतिष्ठान : भ्रष्टाचार र नियम उल्लंघनका आरोप

मधेश प्रदेशको स्वास्थ्य विज्ञान प्रतिष्ठान : भ्रष्टाचार र नियम उल्लंघनका आरोप

जनकपुर, २९ असोज । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले गुपचुप रुपमा बनाएको विनियमावलीमा अनुकुल संशोधन गर्दै गलत व्यक्तिलाई नियुक्ति गर्नको लागि चलखेल भएको आरोप लगेको छ ।

मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न समूहका प्रतिनिधिहरूले तत्काल विनियमावलीलाई सच्याएर कानुनी प्रक्रिया अनुसार नियुक्ति गर्न माग गरेका छन ।

जनमत पार्टी निकट प्राध्यापक संघका महासचिव राजनन्दन रायले दशैँको समयमा गुपचुप रुपमा प्रकाशित रेक्टरको विज्ञापनमा गलत प्रक्रिया अपनाइएको भन्दै विनियमावलीमा सुधार गर्न आवश्यक भएको बताएका छन ।

त्यस्तै सत्तारुढ नेकपा एमाले निकट डा. रामपरीक्षण यादवले प्रतिष्ठानले संवैधानिक रुपमा भ्रष्टाचार गर्न खोजेको आरोप लगाउँदै तत्काल विनियमावली संशोधन गर्न आग्रह गरे ।

मधेश अर्थोपेडी सोसाइटीका प्रदेश अध्यक्ष प्रा. डा. राजेन्द्र प्रसाद साहले विज्ञापन रद्द गर्न र कानुनी प्रक्रियामा आधारित नियुक्ति गर्नका लागि सो विज्ञापनको अर्थ नहुने बताएका छन् ।

पत्रकार सम्मेलनमा जनमत पार्टी जनकपुर नगर कमिटीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ध्यानाकर्षण गराउँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको गरिमालाई बढाउन कानूनी अस्वीकृति आवश्यक रहेको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

                                              ज्ञापनपत्रमा उल्लेख गरिएको बुँदागत
मिति २०८१ असोज १६ गते मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रकाशित गरेको रेक्टर पदको विज्ञापनमा कुनै व्यक्ति विशेषलाई नियुक्त गर्न सहज हुनेगरी नियोजित रुपमा मापदण्ड निर्धारण गरिएको देखिन्छ, प्राध्यापक हुनका लागि आवश्यक मापदण्ड इंॉर्लार्गावलटी क्राइटेरिया) वारे विज्ञापनमा प्रष्ट उल्लेख नगरिएको । (सम्बन्धित प्रावधान उल्लेखित कागजात यसै पत्रसाथ पेश गरेका छौ), रेक्टर पदका लागि आवेदन दिएका मध्ये डा. रामनरेश पण्डित गलत प्रक्रियाबाट प्राध्यापकको प्रमाण पत्र प्राप्त गरेको, डा. पण्डितको प्रमाण पत्र सम्बन्धित निकाय (टियू वा केयू) बाट पद प्रमाणीकरण नभएको, हालसालै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालित जनकपुर प्रादेशिक अस्पतालको निर्देशक पदमा बहाल रहंदा शिक्षक तथा कर्मचारी भर्ना समितिमा बसेर अनियमित गरेको ठहर गर्दै सम्माननीय मुख्यमन्त्री कार्यालयले कारबाही सिफारिस गरेको मध्ये एक व्यक्ति हुन् डा. रामनरेश पण्डित । निजलाई कारवाही गर्नुको साथ अझ सम्मान गर्नेगरी रेक्टर बनाउने षडयन्त्र भइरहेको विषयमा माननीय ज्यूको ध्यानाकर्षण होस्, नामै तोकेर कारबाही सिफारिस गरेको निकायकै मातहतमा कोही सम्मानित भए सम्बन्धित निकाय अपमानित हुन सक्ने विषयमा माननीय ज्यूको ध्यानाकर्षण होस्, अन्त्यमा, भखरै स्थापना भई पूर्ण रुपले परिपक्व समेत भइनसकेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विवादित र नियत खराब भएका व्यक्तिलाई ल्याएर संस्थाको अपार सम्भावनालाई ओझेलमा पर्न नदिन माननीय मुख्यमन्त्री ज्यूले गम्भिरता पुर्वक यस पत्रको आशयलाई बुझेर अग्रसर हुनुहुने अपेक्षा लिएका छौं, प्रदेश राजपत्रमा प्रस्तावित २०७७ सालको ऐन नं. १२ को दफा ४१, स्वास्थ्य र शिक्षा नीति अनुरुप काम गर्ने; प्रतिष्ठानले नेपाल सरकारको स्वास्थ्य र शिक्षा नीति अनुरुप काम नगरेको; आफूलाई फायदा हुने नियतले विनियम बनाएकोले यस विनियमावलीमा संशोधन गरी यसलाई टेकेर नियुक्त भएका उपकुलपति र रजिष्ट्रार समेतको नियुक्ति बदरगरी पुनः विज्ञापन गरियोस्, सम्माननीय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र संख्या ४२्०७३ च.नं. २४५७ मिति २०७३्७्२४ को पत्र र निर्देश अवलोकन गरी कार्यान्वयनको लागि अनुरोधसमेत गरिएको छ ।

Facebook Comment

Related Posts

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

ताजा समाचार

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

मानव बेचबिखनको आशंकामा विमानस्थलबाट २७ महिला रोकिए

मानव बेचबिखनको आशंकामा विमानस्थलबाट २७ महिला रोकिए

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar