KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

स्वास्थ्य सेवासँग खेलबाडलाई सरकारले अब कारबाही गर्ने : मुख्यमन्त्री सिंह

स्वास्थ्य सेवासँग खेलबाडलाई सरकारले अब कारबाही गर्ने : मुख्यमन्त्री सिंह

जनकपुर, ३१ भदौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आम जनताको स्वास्थ्य सेवासँग खेलबाड गर्नेमाथि प्रदेश सरकारले अब कारबाही गर्ने बताउनुभएको छ ।

मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा स्वास्थ्य क्षेत्रमा काम गर्ने सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय स्तरको संघ संस्थाहरूको जनकपुरमा आयोजित समन्वय बैठकमा मुख्यमन्त्री सिंहले जनताको गुणस्तरीय स्वास्थ्य सेवा पाउने संवैधानिक अधिकारमाथि कही कतैबाट कुण्ठित गरेको पाइए ती संस्थाका जिम्मेवार व्यक्तिलाई तत्काल कारबाही गरिने बताउनुभयो ।

मधेश प्रदेशको १ हजार २ सय ७१ वटामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि प्रदेश सरकारबाट चाहिने हरेका प्रकारको सहयोग गर्न तयार भएको बताउँदै यसमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग सहयोगका लागि मुख्यमन्त्री सिंहले आग्रह गरे ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले स्वास्थ्यको क्षेत्रका कतिपय विषयमा संघ, प्रदेश तथा स्थानीय सरकारबीच समन्वयको अभाव भएका कारण पनि गरिब तथा विपन्न वर्गमा कतिपय स्वास्थ्य सेवाहरू दिन नसकिएका कारणले मधेश प्रदेश धेरै विषयमा पछाडि परेको बताउनुभयो ।

संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंहले अहिले स्वास्थ्य साक्षरताको अवस्था कमजोर भएको कारणले स्वास्थ्यका कतिपय सूचकहरूमा मधेश प्रदेश पछाडि रहेको बताउँदै स्वास्थ्य साक्षरतामा जोड दिन जरुरी रहेको बताए ।

अध्यक्षको आसनबाट मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. संजय कुमार ठाकुरले ५२ प्रतिशत मधेशका जनता अहिले पनि स्वास्थ्य सेवा पाउनका लागि रकम तिर्नुपर्ने अवस्था रहेकाले स्वास्थ्य क्षेत्रमा अझै सुधारको धेरै खाँचो भएको औँल्याउनुभयो ।

Facebook Comment

Related Posts

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

ताजा समाचार

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

मानव बेचबिखनको आशंकामा विमानस्थलबाट २७ महिला रोकिए

मानव बेचबिखनको आशंकामा विमानस्थलबाट २७ महिला रोकिए

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar