KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आँप फडानी रोक्न मधेश सरकारसँग माग

आँप फडानी रोक्न मधेश सरकारसँग माग

जनकपुर, ९ भदौ । समाजिक अभियन्ताहरुले धनुषाको बटेश्वर गाउँपालिकाको आँप बगान फडानी रोक्न माग गर्दै मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।

बटेश्वर गाउँपालिकाका किसानहरुले ८२ विघा जमिनमा लगाएको आँपको बोट फाँडेर सोलार प्लान्ट राख्ने कम्पनीलाई जग्गा भाडामा दिने तयारी गरेपछि पर्यावरण अभियन्ताहरुले बचाउन अभियान सुरु गरेको छ ।

अभियन्ता फुलगेन मगहीको नेतृत्वको टोलीले बटेश्वरका आँप किसानलाई लक्षित गरी कोल्ड स्टोर निर्माण गर्न, आँप किसानको बीमा गर्न र नमूना पकेट घोषणाअनुसार अनुदानको व्यवस्था गर्न माग गरेका छन् ।

बटेश्वरका आँप किसान हावाहुरी, असिना पानी, बजार नपाइने समस्या र किराको प्रकोपले चिन्तित छन् । लगानी र वर्षभरको मिहिनेतबाट फाइदा नआउँदा किसानहरुले करिब ६ हजार आँपको बोट फाँडेर सोलार प्लान्टका लागि जग्गा भाडामा दिने निर्णय गरेका छन् ।

यसले ठूलो पर्यावरणीय क्षति हुने भन्दै पर्यावरण अभियन्ताहरु चिन्ता ब्यक्त गरेका छन । माग पूरा नभए, आन्दोलनको चेतावनी पनि दिएका छन् ।

मुख्यमन्त्री सतीशकुमार सिंहले बटेश्वर क्षेत्रमा कृषि विद्युतीकरण तथा डिप बोरिङमार्फत सिँचाइ व्यवस्थापन र आँप भण्डारण गर्न कोल्ड स्टोर व्यवस्थापनका लागि आवश्यक काम गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको बताए ।

Facebook Comment

Related Posts

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

सरकारले राजनीतिक प्रतिशोधको बाटो समात्यो : झाँक्री

सरकारले राजनीतिक प्रतिशोधको बाटो समात्यो : झाँक्री

बालेन सरकारका अधिकांश मन्त्री रास्वपा केन्द्रीय समितिमा, यादव हारे

बालेन सरकारका अधिकांश मन्त्री रास्वपा केन्द्रीय समितिमा, यादव हारे

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar