KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज बिहान सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

आज बिहान सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेत, १७ जेष्ठ । सुर्खेतमा बिहीबार आज बिहानै जिप दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको छ ।

प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ । जिप बिहीबार बिहान दुई बजेतिर दुर्घटना भएको भएपनि ढिलो गरी मात्रै प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेकाके छ ।

जिपमा ८ जना सवार रहेको अनुमान गरिएको छ । अहिलेसम्म दुई जनाको शव उद्धार गरेर सडकमा ल्याइएको र बाँकी दुई जनाको शव ल्याउने तयारी भइरहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले जनाएके छ ।

बाँकीको खोजी कार्य पनि भइरहेको उनले बताए ।

Facebook Comment

Related Posts

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

गोल्छा हिरासत प्रकरणमा सर्वोच्चको कडा आदेश

गोल्छा हिरासत प्रकरणमा सर्वोच्चको कडा आदेश

नयाँ शैक्षिक वर्ष सुरु: गैरकानूनी शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक वर्ष सुरु: गैरकानूनी शुल्क फिर्ता गर्न सरकारको निर्देशन

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा निर्भरता बढ्दो

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा निर्भरता बढ्दो

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

प्रदेश र स्थानीय तहको खर्च क्षमता कमजोरः अर्थ मन्त्रालय

राष्ट्रिय सभा दलमा नेतृत्व फेरबदल गर्ने तयारीमा कांग्रेस

राष्ट्रिय सभा दलमा नेतृत्व फेरबदल गर्ने तयारीमा कांग्रेस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar