KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कुकुरले टोक्यो भने हामीले कुकुरलाई टोक्न जाने होइन् : उपेन्द्र यादव

कुकुरले टोक्यो भने हामीले कुकुरलाई टोक्न जाने होइन् : उपेन्द्र यादव

जनकपुरधाम, २९ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन गर्नेहरुलाई कुकुरको संज्ञा दिएका छन् ।

शनिवार जनकपुरधाम आएका उपप्रधान एवं स्वास्थ्य मन्त्री समेत यादवले विमानस्थलमा सञ्चारकर्मीहरु संग कुरा गर्दै भने, ‘कुकुरले टोक्यो भने हामीले कुकुरलाई टोक्न जाने होइन् ।

उनले लोभी पापीहरु पार्टीबाट बाहिरिदैँमा पहिचान र राष्ट्रिय मुक्ति आन्दोलनमा असर नपर्ने बताए । यादबले भने, दुई–चार वटा लोभी पापीहरु यताउता गर्दैमा मुक्ति आन्दोलन र जनताको मुक्ति चाहनामा फरक पर्नेबाला छैन् ।

फुट्नेहरु आफैँ फुटेको होइन्,’ अरुले फुटाइदिएको हो । अलिकति लोभलालच देखाएर ।’ पञ्चातयकालको निरंकुशताविरुद्ध लडिरहेका बेला तत्कालीन शासनसत्ताले केही लोभीपापीलाई काँग्रेस र कम्युनिस्टबाट ल्याई पञ्चायतमा बसाउँदै वक्तव्यबाजी गर्ने गरेको स्मरण गर्दै अध्यक्ष यादवले भने, ‘त्यो व्यवस्था पनि पतन भयो । त्यो व्यवस्था टिकाउन खोज्नेको पनि पतन भयो ।

Facebook Comment

Related Posts

कक्षा १२ को नतिजा सार्वजनिक, ३५ दिनमै रिजल्ट

कक्षा १२ को नतिजा सार्वजनिक, ३५ दिनमै रिजल्ट

अमेरिका-इरान सम्झौतामा ढिलाइ, उच्चस्तरीय भेटघाट स्थगित

अमेरिका-इरान सम्झौतामा ढिलाइ, उच्चस्तरीय भेटघाट स्थगित

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar