KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जसपा फुट्यो, राई समूह दल दर्ताका लागि आयोगमा

जसपा फुट्यो, राई समूह दल दर्ताका लागि आयोगमा

काठमाडौं, २३ वैशाख । जनता समाजवादी पार्टी (जसपा) फेरि फुटेको छ । संघीय परिषद् अध्यक्ष ओशक राईले बहुमत सांसदको समर्थनमा आफ्नो नेतृत्वमा नयाँ दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् । जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् । मन्त्री यादव अहिले अमेरिका भ्रमणमा रहेका बेला वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी समेतको संलग्नतामा अशोक राई समूहले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् ।

नयाँ दलमा राई र सुडीसँगै प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहेको खुलेका छन् । नयाँ दलको नाम जनता समाजवादी पार्टी प्रस्ताव गरिएको छ, जसको अध्यक्षमा अशोक राई र संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलाई प्रस्ताव गरिएको छ ।

केन्द्रीय कार्यकारिणी समितिका ९ जना र केन्द्रीय समितिका २७ जना पनि नयाँ दलमा रहेको सांसद प्रदीप यादवले जानकारी दिए ।

Facebook Comment

Related Posts

महिलालाई सीप र सहुलियतपूर्ण ऋण दिने मधेस सरकारको घोषणा

महिलालाई सीप र सहुलियतपूर्ण ऋण दिने मधेस सरकारको घोषणा

विपद्का बेला प्रभावकारी परिचालन हुन सशस्त्र प्रहरीलाई आग्रह

विपद्का बेला प्रभावकारी परिचालन हुन सशस्त्र प्रहरीलाई आग्रह

गढवा क्षेत्रमा गाँजासहित दुई युवक पक्राउ

गढवा क्षेत्रमा गाँजासहित दुई युवक पक्राउ

प्रधानमन्त्रीको विवादास्पद भनाइ हटाउन विपक्षीको दबाब

प्रधानमन्त्रीको विवादास्पद भनाइ हटाउन विपक्षीको दबाब

अतीतको बोझÚ टिप्पणीबारे पद्मा अर्यालको आपत्ति

अतीतको बोझÚ टिप्पणीबारे पद्मा अर्यालको आपत्ति

सीमा विवाद चर्किएपछि सुस्तामा समाधान खोज्न सरोकारवालाको बैठक

सीमा विवाद चर्किएपछि सुस्तामा समाधान खोज्न सरोकारवालाको बैठक

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar