KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी जनमतमा प्रवेश

विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी जनमतमा प्रवेश

जनकपुरधाम, २२ वैशाख । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका छन ।

यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता छन् ।नव प्रवेशी कार्यकर्तालाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले टिका र गम्छा लगाएर पार्टीमा स्वागत गरेका छन । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जनमतका अध्यक्ष डा.राउतले एक्सपाइर पुराना पार्टीमा नलाग्न जनतालाई उनले आग्रह गरेका छन् ।

सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साह,पुर्वमन्त्री अनिता देवी साह,जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता तथा पुर्वमन्त्री महेश प्रसाद यादव,गैर आवासीय मधेशी संघका सल्लाहकार जगतलाल मण्डल लगाइएका नेताकार्यकर्ताहरुले मन्तव्य राखेका थिए ।

Facebook Comment

Related Posts

कक्षा १२ को नतिजा सार्वजनिक, ३५ दिनमै रिजल्ट

कक्षा १२ को नतिजा सार्वजनिक, ३५ दिनमै रिजल्ट

अमेरिका-इरान सम्झौतामा ढिलाइ, उच्चस्तरीय भेटघाट स्थगित

अमेरिका-इरान सम्झौतामा ढिलाइ, उच्चस्तरीय भेटघाट स्थगित

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar