KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कृषि ज्ञान केन्द्र धनुषाको वेबसाइट बन्द हुँदा सेवाग्राही मर्कामा

कृषि ज्ञान केन्द्र धनुषाको वेबसाइट बन्द हुँदा सेवाग्राही मर्कामा

जनकपुरधाम, १२ वैशाख । आम नागरिकको सुचना पाउने अधिकारलाई कृषि ज्ञान केन्द्र धनुषाले कुण्ठित गरिरहेको पाइएको छ ।

केन्द्रको वेबसाईट बन्द हुँदा सेवाग्राही मर्कामा छन् । आम नागरिकले कसरी सहज तरिकाले सुचना पाउन भन्ने उदेश्यले वेबसाईट बनाईएका छन् ।

तर कृषि ज्ञान केन्द्र धनुषाको वेबसाइट महिनौंदेखि बन्द हुँदा कार्यालय प्रमुख राजेन्द्र यादवको ध्यान छैन् । भनिन्छ कुशल नेतृत्व भयो भने कार्यालयमा सबै सेवा चुस्तदुरूस्त हुन्छ । नेतृत्वनै आफनो जिम्मेवारी नबुझेसी कार्यालयको हालत कस्तो होला । त्यो सजिलै कल्पना गर्न सकिन्छ । राज्यले गोप्य राख्ने बाहेक सबै सूचनाहरु आम नागरिकले सहज रुपमा प्राप्त गर्न पाउनु नागरिकको संबैधानिक अधिकार हो ।

यही अधिकार कार्यन्वायन गर्दै नागरिकमा सूचनाको पहुँच सहज बनाउन प्रत्येक कार्यालयले आफ्नो वेब साइटमार्फत सूचनाहरु सार्वजनिक गर्ने गरेका छन् । कार्यालयहरुले आफ्नो वेब साइट नियमित अपडट गरिरहेका हुन्छन्। कार्यालयले नियमित सम्पादन गर्ने काम, सेवा प्रवाह, वार्षिक,मासिक तथा त्रैमासिक कार्यप्रगति प्रतिवेदन, बजेट तथा कार्ययोजनासमेत वेब साइटमा अपडेट गर्ने गरिएको छ ।

तर पछिल्लो केही समयदेखि कृषि ज्ञान केन्द्रले आफ्ना वेब साइट बन्द गरेर छाडेका छन् । आफ्नो वेब साइट अपडेट गर्ने त परै जाओस् । कतिपय सूचनाहरु नागरिकलाई अति आवश्यक हुन्छन् । ती सूचना पाउनका लागि इन्टरनेटको सुविधा भएका नागरिकहरुले आवश्यकता अनुसार मोवाइलबाटै सूचनाहरु हेर्न चाहन्छन् ।

तर त्यही सुविधा बाट बञ्चित गरियो भने आक्रोशित हुनु स्वभाविक हो । बढदो प्रविधीको सदुपयोग गर्दै हरेक सरकारी कार्यालयले अनलाईनको माध्यमबाट कार्यालयको सेवा प्रदान गरीरहेका छन ।

मधेश प्रदेशकै मालपोत, जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कृषि ज्ञान केन्द्र लगायतका सरकारी तथा गैर सरकारी कार्यालयले अनलाईनकै माध्यमबाट सेवा प्रवाह गरीरहेका छन । यी सबै कार्यालयको आ आफ्नै वेबसाईट संचालनमा छन् ।

ती सबै कार्यालयले आफ्नो कार्यालयको हरेक गतिविधी, सूचना वेबसाईटबाट प्रवाह गर्दै आएका छन । मधेश प्रदेशको बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरीमा रहेको कृषि ज्ञान केन्द्रले कार्यालयको हरेक गतिविधी आफ्नो आधिकारिक वेबसाईटबाट प्रवाह गरीरहेका छन ।

यी सबै जिल्लामा रहेको कृषि ज्ञान केन्द्रको वेबसाईट संचालनमा रहेको छ । अपडेट रहेको पाईएको छ । तर कार्यालयको गतिविधी र सूचना लुकाउन कृषि ज्ञान केन्द्र धनुषाले आफ्नो कार्यालयकोज्ञ आधिकारिक वेबसाईट बन्द राखेको छ ।

कार्यालयको वेबसाईट बन्द भएपछि सेवाग्राहीले सहज रुपले सूचना पाउन नसकिएको गुनासो गरेका छन । वेबसाईट संचालन गर्न आएको बजेट समेत कार्यालय प्रमुख सहितका कर्मचारीले मिलेर हिनामिना गर्दै आएको स्थानीय सेवाग्राहीले आरोप लगाएका छन ।

कार्यालयका कर्मचारीको बदमासीको कारण वेबसाईट संचालनमा नआएको स्थानीयले गुनासो गरेका छन । यता कृषि ज्ञान केन्द्र धनुषाका सुचना अधिकारी रामचन्द्र यादवले केन्द्रको वेबसाइट बन्द रहेको स्विकार गर्दै मेनटेन्सको लागि भनेको भन्दै छिट्टै नै वेबसाइट पुनः सञ्चालनमा आउने जानकारी गराए ।

Facebook Comment


Related Posts

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

राहदानी छपाइ प्रकरणमा आरजुसहितविरुद्ध मुद्दा

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

महामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

महामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

चितवनमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

महामन्त्रीका लागि तयार छु : मनीष झा

महामन्त्रीका लागि तयार छु : मनीष झा

असन्तुष्ट अमरेशले गरे रास्वपा महाधिवेशन बहिष्कार?

असन्तुष्ट अमरेशले गरे रास्वपा महाधिवेशन बहिष्कार?

ताजा समाचार

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

राहदानी छपाइ प्रकरणमा आरजुसहितविरुद्ध मुद्दा

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

महामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

महामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

चितवनमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

महामन्त्रीका लागि तयार छु : मनीष झा

महामन्त्रीका लागि तयार छु : मनीष झा

असन्तुष्ट अमरेशले गरे रास्वपा महाधिवेशन बहिष्कार?

असन्तुष्ट अमरेशले गरे रास्वपा महाधिवेशन बहिष्कार?


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar