KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

लोहारपट्टीमा निःशुल्क स्वास्थ्य शिविर आज देखि सुरु

लोहारपट्टीमा निःशुल्क स्वास्थ्य शिविर आज देखि सुरु

केपी रिपोर्टर,अभजित क्रान्ति
महोत्तरी, २४ चैत । महेत्तरीको लोहारपट्टी नगरपालिकाको आयोजनामा तथा जनकपुरधामको चन्द्रकला हास्पिटल एण्ड रिसर्च प्रा.लिको सहयोगमा निःशुल्क बृहत स्वास्थ्य शिविर लोहारपट्टी नगरपालिका सुरु भएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत विपन्न परिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको थियो ।

अस्पतालसम्म पहुँच नपुगेका बिरामीहरुमा स्वास्थ्य उपचार सेवाका लागि चन्द्रकला हास्पिटल एण्ड रिसर्चका चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको छ ।

एक दर्जन चिकित्सकहरुको सहभागितामा संचालित शिविरबाट बिभिन्न वडाका ५०० सय भन्दा बढिका बिरामीहरुले सेवा लिएका छन । शिविरबाट विभिन्न प्रकारका सेवाहरु उपलब्ध गराएको छ । जेनरल फिजिसियन,मुटु रोग, स्त्री तथा प्रसूति रोग, हाड जोर्नी,नाक तथा कान रोग लगायत बिभिन्न सेवाहरुबाट विभिन्न वडाका वडाबासीहरु लाभान्वित भएका छन् ।

पालिकाको उप प्रमुख सरिता शर्माको प्रमुख अतिथ्य र बिशिष्ट अतिथ्यमा प्रमुख प्रसासकिय अधिकृत बदरुल अन्सारी रहेको थियो । निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवासँगै निःशुल्क आवश्यक औषधिको वितरण गरिएको थियो ।निःशुल्क स्वास्थ्य शिविर उद्यघाटन कार्यक्रममा बिभिन्न पार्टिका पार्टि प्रतिनिधि,संघ संस्थाका प्रतिनिधि,पत्रकार लगायतका उपस्थिति रहेको थियो ।

Facebook Comment

Related Posts

गृहमन्त्री गुरुङ–रवि भेट: बुढानीलकण्ठमा राजनीतिक छलफल

गृहमन्त्री गुरुङ–रवि भेट: बुढानीलकण्ठमा राजनीतिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

विवाहमा झगडा हुँदा युवकको हत्या

विवाहमा झगडा हुँदा युवकको हत्या

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar