KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दक्षिण अफ्रिका : बस दुर्घटनामा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिका : बस दुर्घटनामा ४५ जनाको मृत्यु

काठमाडौं, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ ।

दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरु विहीबार दुर्घटनामा परेका छन् । उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको थियो ।

त्यसपछि बसमा आगो लागेको थियो । दुर्घटनास्थल जोहानेसबर्गबाट करिब ३०० किलोमिटर उत्तर पहाडी क्षेत्रमा पर्दछ ।

Facebook Comment

Related Posts

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

कूटनीतिक संकटको संकेत, ६ महिनादेखि राजदूतविहीन दूतावास

कूटनीतिक संकटको संकेत, ६ महिनादेखि राजदूतविहीन दूतावास

सुकुमवासी र भूमिसुधार मुद्दा संसदबाटै समाधान हुनुपर्छ : शाही

सुकुमवासी र भूमिसुधार मुद्दा संसदबाटै समाधान हुनुपर्छ : शाही

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

लागुऔषधविरुद्ध प्रहरीको कारबाहीमा ४१ जना पक्राउ

बुटवलमा अदालतको अतिक्रमित जग्गा खाली गरिँदै

बुटवलमा अदालतको अतिक्रमित जग्गा खाली गरिँदै

त्रिविले क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको समयसीमा दियो

त्रिविले क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको समयसीमा दियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar