KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौं, २० असोज। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डिसीमा उच्चस्तरीय भेटवार्ता भएको छ।

विश्व बैंक अध्यक्षको निमन्त्रणामा अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले भेटमा रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण, आर्थिक सुधार, बिमा तथा सामाजिक संरक्षणका लागि करिब १ अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल गरेका थिए।

भेटमा अध्यक्ष बाङ्गाले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणमा विश्व बैंकले महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले नेपालमा नीतिगत तथा संस्थागत सुधारका प्रयासको प्रशंसा गर्दै पूर्वाधारमा लगानी बढाउन र स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।

विश्व बैंकले एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमलगायत विकास साझेदारसँग समन्वय गरी नेपालका प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्ने जानकारीसमेत दिएको छ।

विश्व बैंकका अनुसार तीन दशकपछि विश्व बैंक अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।

Facebook Comment

Related Posts

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

कांग्रेस महाधिवेशनका लागि ७ हजार ११४ प्रतिनिधिको अन्तिम नामावली प्रकाशित

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

धनगढीमा चट्याङ लाग्दा सात जना घाइते

धनगढीमा चट्याङ लाग्दा सात जना घाइते

फौजदारी मुद्दामा मिलापत्र गरे कारबाही हुन्छ : कानुनमन्त्री गौतम

फौजदारी मुद्दामा मिलापत्र गरे कारबाही हुन्छ : कानुनमन्त्री गौतम

एआईजी वंशीराज दाहाल निलम्बित

एआईजी वंशीराज दाहाल निलम्बित

सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

कांग्रेस महाधिवेशनका लागि ७ हजार ११४ प्रतिनिधिको अन्तिम नामावली प्रकाशित

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

धनगढीमा चट्याङ लाग्दा सात जना घाइते

धनगढीमा चट्याङ लाग्दा सात जना घाइते

फौजदारी मुद्दामा मिलापत्र गरे कारबाही हुन्छ : कानुनमन्त्री गौतम

फौजदारी मुद्दामा मिलापत्र गरे कारबाही हुन्छ : कानुनमन्त्री गौतम

एआईजी वंशीराज दाहाल निलम्बित

एआईजी वंशीराज दाहाल निलम्बित

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar