KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एमाले केन्द्रीय कमिटीमा ३३ सदस्य मनोनीत

एमाले केन्द्रीय कमिटीमा ३३ सदस्य मनोनीत

काठमाडौ, ८ असोज । नेकपा (एमाले)ले केन्द्रीय कमिटीमा ३३ जना नयाँ सदस्य मनोनीत गरेको छ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनीत गर्न ३३ जनाको नाम प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो।

मनोनीत ३३ जनामध्ये १३ जना अन्य राजनीतिक दलबाट एमालेमा आएका नेताहरू रहेको जनाइएको छ। एमालेको विधानअनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनीत गर्न सकिने व्यवस्था छ।

मनोनीत केन्द्रीय सदस्यहरू

एमालेबाट मनोनीत :

  • काशीनाथ अधिकारी
  • देवराज घिमिरे
  • हरि रिजाल
  • पासाङ शेर्पा
  • नरेन्द्र भट्टराई
  • नाथुराम देवकोटा
  • धर्म गिरी
  • नारायण घर्ती
  • विद्यासुन्दर शाक्य
  • पाल्देन छोपाङ
  • विमला घिमिरे
  • श्रीमाया थकाली
  • जानुका सिंखडा
  • बिना बास्तोला
  • शान्तिलाल महत
  • विनोद पाण्डे
  • प्रेम दङ्गाल
  • पुष्पराज श्रेष्ठ

अन्य पार्टीबाट एमालेमा आएका :

  • मोहम्मद इस्तियाक राई
  • कौशिला खत्री
  • सुरेन्द्र उदास
  • दीपक खम्बु
  • जय गोदे
  • धर्मराज निरौला
  • प्रदीप यादव
  • अब्दुल हुसेन
  • डिबी कार्की
  • भवानी खापुङ
  • ददी चाम्लिङ
  • विनोद पहाडी
  • रामप्रित पासवान
  • ध्रुव विष्ट

Facebook Comment

Related Posts

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता बनिन्

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता बनिन्

अहिलेसम्मकै शक्तिशाली बन्दै एल निनो, मौसममा उथलपुथलको संकेत

अहिलेसम्मकै शक्तिशाली बन्दै एल निनो, मौसममा उथलपुथलको संकेत

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

कानुनी सहायता सम्बन्धी विधेयक मन्त्री गौतमद्वारा प्रस्तुत

एमाले सचिवालयबाट विद्या भण्डारीलाई वरिष्ठ नेताको प्रस्ताव

एमाले सचिवालयबाट विद्या भण्डारीलाई वरिष्ठ नेताको प्रस्ताव

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ताजा समाचार

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता बनिन्

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता बनिन्

एमाले केन्द्रीय कमिटीमा ३३ सदस्य मनोनीत

एमाले केन्द्रीय कमिटीमा ३३ सदस्य मनोनीत

अहिलेसम्मकै शक्तिशाली बन्दै एल निनो, मौसममा उथलपुथलको संकेत

अहिलेसम्मकै शक्तिशाली बन्दै एल निनो, मौसममा उथलपुथलको संकेत

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

कानुनी सहायता सम्बन्धी विधेयक मन्त्री गौतमद्वारा प्रस्तुत

एमाले सचिवालयबाट विद्या भण्डारीलाई वरिष्ठ नेताको प्रस्ताव

एमाले सचिवालयबाट विद्या भण्डारीलाई वरिष्ठ नेताको प्रस्ताव

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar