KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एमाले सचिवालयबाट विद्या भण्डारीलाई वरिष्ठ नेताको प्रस्ताव

एमाले सचिवालयबाट विद्या भण्डारीलाई वरिष्ठ नेताको प्रस्ताव

sf7df8f}F, !% c;f/ . /fi6«klt ljBfb]jL e08f/L dxfn]vf k/LIfssf] sfof{nosf] ^$cf}+ jflif{sf]T;j ;df/f]xsf] a'waf/ pb3f6gkl5 dGtJo JoQm ub}{ . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौं, ८ असोज । नेकपा -एमाले)को सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले भण्डारीलाई अध्यक्षपछि दोस्रो वरीयतामा राख्ने गरी प्रस्ताव अघि बढाएको हो । सचिवालयको यो प्रस्ताव अब ललितपुरको भनीमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिनेछ ।

प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि मात्रै औपचारिक निर्णय हुने जनाइएको छ ।

एमालेको सचिवालय बैठकमा पार्टीको सांगठनिक संरचना, केन्द्रीय कमिटीमा मनोनयन, स्थायी कमिटी तथा पोलिटब्युरो गठनलगायत विषयमा समेत छलफल भएको छ ।

समकालीन रिपोर्टअनुसार सचिवालयले संगठनसम्बन्धी प्रस्तावलाई अन्तिम रूप दिएर केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने तयारी गरेको थियो । सैबीच, एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन असोज ७ गते सर्वसम्मतिले पारित भएको एमालेले जनाएको छ ।

पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा लामो समय सक्रिय रहँदै आएकी नेतृ हुन् ।उनी नेपालकी दोस्रो राष्ट्रपति समेत भएकी थिइन् ।

अब सचिवालयबाट अघि सारिएको सम्मानित वरिष्ठ नेताको प्रस्ताव केन्द्रीय कमिटीमा छलफल र अनुमोदन भएपछि भण्डारीको पार्टीगत हैसियतबारे औपचारिक टुंगो लाग्नेछ ।

Facebook Comment

Related Posts

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

कानुनी सहायता सम्बन्धी विधेयक मन्त्री गौतमद्वारा प्रस्तुत

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

ताजा समाचार

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

कानुनी सहायता सम्बन्धी विधेयक मन्त्री गौतमद्वारा प्रस्तुत

एमाले सचिवालयबाट विद्या भण्डारीलाई वरिष्ठ नेताको प्रस्ताव

एमाले सचिवालयबाट विद्या भण्डारीलाई वरिष्ठ नेताको प्रस्ताव

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar