KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भोटेकोशी बाढी : उद्धारमा ढिलाइप्रति कांग्रेस नेता आङ्देम्बेको आपत्ति

काठमाडौं, १७ भदौ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी बाढीपछि सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइप्रति सरकारको आलोचना गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उद्धारमा भएको ढिलाइलाई अमानवीय र गम्भीर विषय भन्दै तत्काल खोजी तीव्र पार्न सरकारको ध्यानाकर्षण गराए।

उनका अनुसार अझै ६२ जिल्लाका ३ हजार ९१६ जना नागरिक सम्पर्कविहीन रहेको विवरण आएको छ। सुरुदेखि नै सरकारी, निजी तथा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय प्रविधि र दक्ष जनशक्ति परिचालन गरेर उद्धारमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

Facebook Comment

Related Posts

प्रतिनिधिसभा बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित

भोटेकोशी-त्रिशूली बाढीबारे संसद्को विशेष प्रस्ताव सर्वसम्मतिले पारित

रास्वपालाई जनताले दिएको अवसर नगुमाउन दाहालको आग्रह

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा

बाढीपीडितका लागि ७ अर्ब ८८ लाखभन्दा बढी सहयोग जुट्यो

बाढी प्रभावितको उद्धार र राहतमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री शाह

महोत्तरीमा मन्दिर विवाद, दलित समुदायले माग्यो न्याय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar