KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रसुवा बाढीमा मधेशका १६२ परिवार आफन्तको खोजीमा

रसुवा बाढीमा मधेशका १६२ परिवार आफन्तको खोजीमा

काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि मधेश प्रदेशका १६२ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बाढीपछि १९२ जना सम्पर्कविहीन भएकोमा ३० जना भने सम्पर्कमा आएका छन्।

सम्पर्कविहीनमध्ये सप्तरीका ४८, पर्साका ३८, बाराका २३, रौतहटका १३, सर्लाहीका १६, महोत्तरीका १०, धनुषाका ७ र सिरहाका ८ जना छन्।

उनीहरूका परिवार तथा आफन्तले खोजी र उद्धारका लागि सम्बन्धित निकायसँग निरन्तर आग्रह गरिरहेका छन्। धनुषाको कमला नगरपालिकाका ३० वर्षीय इन्जिनियर अजयप्रसाद सिंह र सप्तरीका इन्जिनियर अजयकुमार यादव पनि बाढीपछि सम्पर्कविहीन छन्।

सिंहकी एक महिने सुत्केरी श्रीमती पूजा सिंहले सामाजिक सञ्जालमार्फत उद्धार टोलीलाई श्रीमान्सम्म छिटो पुग्न आग्रह गरेकी छन्। यादवको खोजीका लागि उनका दाइ रसुवा पुगेका छन्।

प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजना, सडक निर्माण, होटल तथा अन्य व्यवसायमा कार्यरत नागरिक छन्। रसुवाको टिमुरे, धुन्चे, स्याफ्रुबेँसी तथा नुवाकोटको त्रिशूली, बेत्रावतीलगायत क्षेत्रमा काम गरिरहेका उनीहरू बाढीपछि परिवारको सम्पर्कमा आउन सकेका छैनन्।

सुरक्षाकर्मीतर्फ पनि केही प्रहरी तथा नेपाली सेनाका कर्मचारी सम्पर्कविहीन छन्। दिन बित्दै जाँदा सम्पर्कविहीनका परिवारमा आफन्त सकुशल फर्कने आशासँगै चिन्ता र निराशा बढ्दै गएको छ।

Facebook Comment

Related Posts

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

उद्धारदेखि शव व्यवस्थापनसम्म सुरक्षाकर्मीको अथक खटाइ : प्रधानमन्त्री शाह

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar