KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मेघगर्जन र चट्याङसहित वर्षाको पूर्वानुमान, सतर्क रहन आग्रह

देशभर मनसुनी प्रभाव कायमै, अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, १४ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

रातिसमेत विभिन्न प्रदेशमा वर्षा जारी रहने तथा कोसी र बागमतीका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

Facebook Comment

Related Posts

त्रिशूली उर्लिएपछि चार घरमा क्षति, तटीय क्षेत्रमा सतर्कता

त्रिशूली उर्लिएपछि चार घरमा क्षति, तटीय क्षेत्रमा सतर्कता

ज्योति समूहले राहत कोषमा दियो १ करोड रुपैयाँ

ज्योति समूहले राहत कोषमा दियो १ करोड रुपैयाँ

राजी राणाको ठूलो सहयोग : विपद् राहत कोषमा १ करोड ९ लाख

राजी राणाको ठूलो सहयोग : विपद् राहत कोषमा १ करोड ९ लाख

रसुवा बाढीमा ३३२ जनाको मृत्यु, उद्धार र खोजी जारी

भारी वर्षाले नदीमा बढायो बहाव, त्रिशूली र सुनकोशीमा जोखिम

रसुवा-नुवाकोटमा नदीको बहाव बढ्यो, महाशाखाले भन्यो-जोखिम छैन

रसुवा-नुवाकोटमा नदीको बहाव बढ्यो, महाशाखाले भन्यो-जोखिम छैन

उद्धारमा भारतीय-चिनियाँ विज्ञसहित १८ हजार ७०८ सुरक्षाकर्मी खटिए

उद्धारमा भारतीय-चिनियाँ विज्ञसहित १८ हजार ७०८ सुरक्षाकर्मी खटिए

ताजा समाचार

त्रिशूली उर्लिएपछि चार घरमा क्षति, तटीय क्षेत्रमा सतर्कता

त्रिशूली उर्लिएपछि चार घरमा क्षति, तटीय क्षेत्रमा सतर्कता

ज्योति समूहले राहत कोषमा दियो १ करोड रुपैयाँ

ज्योति समूहले राहत कोषमा दियो १ करोड रुपैयाँ

राजी राणाको ठूलो सहयोग : विपद् राहत कोषमा १ करोड ९ लाख

राजी राणाको ठूलो सहयोग : विपद् राहत कोषमा १ करोड ९ लाख

देशभर मनसुनी प्रभाव कायमै, अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित वर्षाको पूर्वानुमान, सतर्क रहन आग्रह

रसुवा बाढीमा ३३२ जनाको मृत्यु, उद्धार र खोजी जारी

भारी वर्षाले नदीमा बढायो बहाव, त्रिशूली र सुनकोशीमा जोखिम

रसुवा-नुवाकोटमा नदीको बहाव बढ्यो, महाशाखाले भन्यो-जोखिम छैन

रसुवा-नुवाकोटमा नदीको बहाव बढ्यो, महाशाखाले भन्यो-जोखिम छैन

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar