KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्रीको भ्रमणलाई निजी भन्न मिल्दैन सांसद हर्कराज राई

प्रधानमन्त्रीको भ्रमणलाई निजी भन्न मिल्दैन सांसद हर्कराज राई

काठमाडौं, ८ भदौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको मुस्ताङ भ्रमणबारे संसदलाई स्पष्ट जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले प्रधानमन्त्रीजस्तो सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिको भ्रमणलाई पूर्ण रूपमा निजी भन्न नमिल्ने तर्क गरे ।

प्रधानमन्त्रीसँग सुरक्षा संयन्त्रसमेत परिचालन हुने भएकाले भ्रमणको उद्देश्य र विवरणबारे संसदलाई जानकारी दिनुपर्ने उनको भनाइ थियो ।

राईले प्रधानमन्त्रीले मन्त्रिपरिषद् र संसदलाई जानकारी नदिई मुस्ताङ भ्रमण गर्नुको कारणबारे समेत प्रश्न उठाए । उनले भ्रमणको उद्देश्य स्पष्ट पार्दै सदनमा जवाफ दिन प्रधानमन्त्रीसँग माग गरे ।

उनले सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो जिम्मेवारी र भूमिकाप्रति थप संवेदनशील हुनुपर्ने बताए । साथै, मुलुकमा कानुनप्रतिको सम्मान र डर कायम हुने वातावरण बनाउन नसके अराजकता बढ्न सक्ने चेतावनी दिए ।

Facebook Comment

Related Posts

‘साझा प्रयासबाट मात्रै समृद्ध नेपाल निर्माण सम्भव’ : राष्ट्रपति पौडेल

‘साझा प्रयासबाट मात्रै समृद्ध नेपाल निर्माण सम्भव’ : राष्ट्रपति पौडेल

प्रतिनिधिसभाले चार विधेयक समितिमा पठायो, अर्को बैठक मंगलबार

प्रतिनिधिसभाले चार विधेयक समितिमा पठायो, अर्को बैठक मंगलबार

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

गरिमाको परिवारलाई न्याय दिलाउन सरकारसँग पद्मा अर्यालको माग

गरिमाको परिवारलाई न्याय दिलाउन सरकारसँग पद्मा अर्यालको माग

आरोपीको अनुसन्धान भिडियो बाहिरिएपछि प्रहरी हवल्दार पक्राउ

आरोपीको अनुसन्धान भिडियो बाहिरिएपछि प्रहरी हवल्दार पक्राउ

शान्तिसुरक्षा मजबुत बनाउन प्रहरीलाई १२ गाडी हस्तान्तरण

शान्तिसुरक्षा मजबुत बनाउन प्रहरीलाई १२ गाडी हस्तान्तरण

ताजा समाचार

‘साझा प्रयासबाट मात्रै समृद्ध नेपाल निर्माण सम्भव’ : राष्ट्रपति पौडेल

‘साझा प्रयासबाट मात्रै समृद्ध नेपाल निर्माण सम्भव’ : राष्ट्रपति पौडेल

प्रतिनिधिसभाले चार विधेयक समितिमा पठायो, अर्को बैठक मंगलबार

प्रतिनिधिसभाले चार विधेयक समितिमा पठायो, अर्को बैठक मंगलबार

प्रधानमन्त्रीको भ्रमणलाई निजी भन्न मिल्दैन सांसद हर्कराज राई

प्रधानमन्त्रीको भ्रमणलाई निजी भन्न मिल्दैन सांसद हर्कराज राई

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

गरिमाको परिवारलाई न्याय दिलाउन सरकारसँग पद्मा अर्यालको माग

गरिमाको परिवारलाई न्याय दिलाउन सरकारसँग पद्मा अर्यालको माग

आरोपीको अनुसन्धान भिडियो बाहिरिएपछि प्रहरी हवल्दार पक्राउ

आरोपीको अनुसन्धान भिडियो बाहिरिएपछि प्रहरी हवल्दार पक्राउ

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar