KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गरिमा चौधरी हत्या प्रकरणमा सरकार र पीडित परिवारबीच सहमति

गरिमा चौधरी हत्या प्रकरणमा सरकार र पीडित परिवारबीच सहमति

काठमाडौँ , ७ भदौ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१, दसधुरीकी तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणलाई लिएर नेपाल सरकार र पीडित परिवारबीच सहमति भएको छ।

गृह मन्त्रालयमा गृहमन्त्रीसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू र पीडित परिवारबीच भएको छलफलपछि तत्काल आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धतासहित सहमति पत्रमा हस्ताक्षर गरिएको हो।

सहमतिअनुसार जघन्य आपराधिक घटनामा संलग्न व्यक्तिलाई हुने कसुर तथा सजायसम्बन्धी विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गरिने भएको छ।

त्यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्ने र समितिले सात दिनभित्र कानुन तर्जुमाका लागि सुझावसहित प्रतिवेदन बुझाउने निर्णय भएको छ।

सरकारले समाजलाई विचलित पार्ने यस्ता जघन्य अपराधमा संलग्न दोषीलाई कठोर सजाय दिलाउन आवश्यक कानुनी सुधारका लागि समितिको प्रतिवेदन महत्वपूर्ण हुने जनाएको छ।

त्यस्तै, पीडित परिवारको मागअनुसार गरिमाको स्मृतिमा शालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी आवश्यक पहल गर्ने सहमति भएको छ। परिवारले आफ्नै रीति–रिवाज र संस्कारअनुसार बालिकाको अन्त्येष्टि गर्ने भएका छन्।

Facebook Comment

Related Posts

दुई वर्षीया बालिकाको रहस्यमय मृत्यु, सौतेनी आमामाथि आरोप

दुई वर्षीया बालिकाको रहस्यमय मृत्यु, सौतेनी आमामाथि आरोप

जति सके गरे, धन्यवाद; अबको ३५ वर्ष हाम्रै हातमा छ’ : रवि लामिछाने

जति सके गरे, धन्यवाद; अबको ३५ वर्ष हाम्रै हातमा छ’ : रवि लामिछाने

प्रहरी महानिरीक्षक कार्कीको चेतावनी : पुराना अपराधी पनि उम्किन पाउँदैनन्

प्रहरी महानिरीक्षक कार्कीको चेतावनी : पुराना अपराधी पनि उम्किन पाउँदैनन्

संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन व्यवसायी पनि सक्रिय हुनुपर्छ : निधि

संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन व्यवसायी पनि सक्रिय हुनुपर्छ : निधि

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु हाम्रो गम्भीर भुल हो : प्रचण्ड

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु हाम्रो गम्भीर भुल हो : प्रचण्ड

सप्तरीमा ३ वर्षीया बालिका मृत फेला, सौतेनी आमामाथि अनुसन्धान

सप्तरीमा ३ वर्षीया बालिका मृत फेला, सौतेनी आमामाथि अनुसन्धान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar