KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘बहुमत देखाइए पनि बालेन सरकार पाँच वर्ष जाँदैन’ : ओली

‘बहुमत देखाइए पनि बालेन सरकार पाँच वर्ष जाँदैन’ : ओली

भक्तपुर, ६ भदौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको वर्तमान सरकार पाँच वर्षसम्म टिक्न नसक्ने दाबी गरेका छन्।

शनिबार नगरकोटमा आयोजित एमालेको ‘जनसम्पर्क समन्वय संयन्त्र कार्यशाला’लाई सम्बोधन गर्दै ओलीले सरकार विदेशी शक्तिको आडमा चलेको आरोप लगाए। उनले बहुमत प्राप्त भए पनि सरकार लामो समय टिक्न नसक्ने जिकिर गरे।

ओलीले संविधान मिचिएको र लोकतन्त्र अपहरित भएको दाबी गर्दै त्यसलाई पुनःस्थापित गर्नुपर्ने बताए। साथै, जनताका पक्षमा सत्य कुरा बोल्न कार्यकर्ता तथा समर्थकलाई आग्रह गरे।

एमाले बागमती प्रदेश जनसम्पर्क समन्वय संयन्त्रले आयोजना गरेको कार्यशाला दुई दिनसम्म सञ्चालन हुनेछ।

Facebook Comment

Related Posts

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

ग्ल्यासियर फुटेको हो, ड्याम होइन : सरकार

प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा दिने

प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा दिने

तिब्बतमा थुनिएको ताल पुनः फुट्यो, बाढी स्याफ्रुबेँसी आइपुग्यो

तिब्बतमा थुनिएको ताल पुनः फुट्यो, बाढी स्याफ्रुबेँसी आइपुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, खोजी-उद्धार जारी

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, खोजी-उद्धार जारी

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

रसुवामाथि चीनतर्फ फेरि फुट्यो ठूलो ताल

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar