KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मन्त्रिपरिषद्का १० निर्णय : शिक्षकको तलबदेखि जापानी अनुदान स्वीकारसम्म

सरकारका सात प्रमुख निर्णय सार्वजनिक, तथ्याङ्क नियमावली संशोधन स्वीकृत

काठमाडौं, ३ भदौ । नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीको पारिश्रमिक अनुदान मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ। बैठकले शिक्षण सहयोग अनुदानमा कार्यरत शिक्षकको तलबसमेत सम्बन्धित तहको तृतीय श्रेणी शिक्षकसरह कायम गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले जापानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल सुधार परियोजनाका लागि प्राप्त हुने करिब २ अर्ब ७३ करोड जापानी येन अनुदान स्वीकार गर्ने, नेपालमा एसियन डिजास्टर प्रिपेडनेस सेन्टरको सब–सेन्टर स्थापना गर्न स्वीकृति दिने तथा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ।

त्यस्तै, भारतमा हुने सीमा व्यवस्थापनसम्बन्धी बैठकमा सहभागी हुन प्रतिनिधिमण्डल पठाउने, साउदी अरेबियासँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने, विभिन्न विधेयक संसदमा पेस गर्ने र सहसचिव कमलप्रसाद भट्टराईलाई बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ।

मन्त्रिपरिषद्का निर्णयहरू

  • प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक अनुदान मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने।
  • कक्षा ९–१० मा शिक्षण सहयोग अनुदानमा कार्यरत शिक्षकको तलब माध्यमिक तृतीय श्रेणीसरह कायम गर्ने।
  • कक्षा ६–८ का शिक्षण सहयोग अनुदानमा कार्यरत शिक्षकको तलब निम्न माध्यमिक तृतीय श्रेणीसरह कायम गर्ने।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल सुधार परियोजनाका लागि जापानबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड जापानी येन अनुदान स्वीकार गर्ने।
  • नेपालमा एसियन डिजास्टर प्रिपेडनेस सेन्टरको सब–सेन्टर स्थापना गर्न स्वीकृति दिने।
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डल सहभागी गराउने।
  • भारतमा हुने १४औँ ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट बैठकमा नेपाली प्रतिनिधिमण्डल पठाउने।
  • नेपाल र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने।
  • सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने।
  • भुक्तानी तथा फर्छ्यौट ऐन २०७५ र नागरिक लगानी कोष ऐन २०४७ संशोधनसम्बन्धी विधेयक संसदमा पेस गर्न स्वीकृति दिने।
  • सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने।

Facebook Comment


Related Posts

उद्धारमा भारतीय-चिनियाँ विज्ञसहित १८ हजार ७०८ सुरक्षाकर्मी खटिए

उद्धारमा भारतीय-चिनियाँ विज्ञसहित १८ हजार ७०८ सुरक्षाकर्मी खटिए

शव भेटिए पनि आफन्तको पहिचान हुन सकेन

शव भेटिए पनि आफन्तको पहिचान हुन सकेन

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो

माथिल्लो त्रिशूली-३ ‘बी’मा कोही नफसेको पुष्टि, चिनियाँ टोली अन्यत्र

माथिल्लो त्रिशूली-३ ‘बी’मा कोही नफसेको पुष्टि, चिनियाँ टोली अन्यत्र

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

ताजा समाचार

उद्धारमा भारतीय-चिनियाँ विज्ञसहित १८ हजार ७०८ सुरक्षाकर्मी खटिए

उद्धारमा भारतीय-चिनियाँ विज्ञसहित १८ हजार ७०८ सुरक्षाकर्मी खटिए

शव भेटिए पनि आफन्तको पहिचान हुन सकेन

शव भेटिए पनि आफन्तको पहिचान हुन सकेन

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो

माथिल्लो त्रिशूली-३ ‘बी’मा कोही नफसेको पुष्टि, चिनियाँ टोली अन्यत्र

माथिल्लो त्रिशूली-३ ‘बी’मा कोही नफसेको पुष्टि, चिनियाँ टोली अन्यत्र

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar