KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आत्महत्या र आत्मदाहका घटना बढ्दासमेत सरकार मौन : धरमेन्द्र पासमान

आत्महत्या र आत्मदाहका घटना बढ्दासमेत सरकार मौन : धरमेन्द्र पासमान

काठमाडौँ, २८ साउन । राष्ट्रिय सभामा बोल्दै सांसद धरमेन्द्र पासमानले देशमा आत्महत्या तथा आत्मदाहका घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

पासमानले विभिन्न जिल्लामा आर्थिक अभाव, मिटरब्याज तथा ऋणको समस्याका कारण नागरिकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था देखिएको बताए ।

आत्महत्या र आत्मदाहका घटना बढिरहँदा पनि सरकार मौन देखिएको उनको आरोप छ । उनले प्रत्येक वर्ष पाँच हजारभन्दा बढी नागरिकले आत्महत्या गर्ने गरेको दाबी गर्दै यसको रोकथामका लागि सरकारले गम्भीर कदम चाल्नुपर्ने बताए ।

मिटरब्याज र आर्थिक अभावका कारण दिनहुँ नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न सरकारले प्रभावकारी नीति ल्याउनुपर्ने उनको भनाइ थियो ।

पासमानले ‘नयाँ शक्ति’ के हो र यसले देशमा के परिवर्तन ल्याउँछ भन्ने प्रश्नसमेत उठाउँदै जनताको आर्थिक तथा सामाजिक समस्या समाधानलाई प्राथमिकता दिनुपर्ने बताए ।

Facebook Comment

Related Posts

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

त्रिशूली-३ ‘ए’ मा रातभर उत्खनन, साँघुरो मार्ग बनाउँदै उद्धार टोली

बाढीपीडितका लागि चीनद्वारा २० लाख डलर सहयोग

बाढीपीडितका लागि चीनद्वारा २० लाख डलर सहयोग

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै बेपत्ता

बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै बेपत्ता

त्रिशूली थ्री-‘ए’मा उद्धारको आशा बढ्यो, सुरुङ फेला

त्रिशूली थ्री-‘ए’मा उद्धारको आशा बढ्यो, सुरुङ फेला

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar