KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भाजपाको बलियो किल्ला भत्काउँदै प्रशान्त किशोर विजयी

भाजपाको बलियो किल्ला भत्काउँदै प्रशान्त किशोर विजयी

बिहार, १८ साउन । चुनावी रणनीतिकारका रूपमा परिचित प्रशान्त किशोरले पहिलो पटक उम्मेदवार बनेर ऐतिहासिक सफलता हासिल गरेका छन् ।

पटनाको बाँकीपुर विधानसभा उपनिर्वाचनमा उनले भारतीय जनता पार्टी -भाजपा) को करिब ३० वर्ष लामो वर्चस्व तोड्दै जन सुराज पार्टीलाई महत्वपूर्ण जित दिलाएका हुन् । भाजपा नेता नितिन नबिन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको सिटमा किशोर विजयी भएका हुन् ।

जितपछि उनले बाँकीपुरमा तीन महिनाभित्र देखिने गरी विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै बिहारभरिका जनताका लागि आफ्नो ढोका खुला रहने बताए ।

यो निर्वाचनमा युवा मतदाताको परिवर्तन चाहना निर्णायक बनेको विश्लेषण गरिएको छ । बिहारका मुख्यमन्त्री सम्राट चौधरीले किशोरलाई बधाई दिएका छन् भने जन सुराज पार्टीले यस जितलाई बिहारको वैकल्पिक राजनीतिका लागि ऐतिहासिक उपलब्धि र आगामी प्रदेश निर्वाचनअघि ठूलो मनोबलका रूपमा लिएको छ ।

Facebook Comment

Related Posts

गणेश नेपालीको न्यायबारे बोल्न नपाउँदै प्रसाईं घर पु¥याइए

म्याद थप अस्वीकार, दुर्गा प्रसाईं रिहा हुने

जनमत, जसपा नेपालसहित सात दलले संयुक्त मोर्चा गठन गर्ने

जनमत, जसपा नेपालसहित सात दलले संयुक्त मोर्चा गठन गर्ने

सत्ता मोहले कम्युनिस्ट आन्दोलन कमजोर बन्यो : प्रचण्ड

सत्ता मोहले कम्युनिस्ट आन्दोलन कमजोर बन्यो : प्रचण्ड

शिक्षा ऐन नआए सशक्त आन्दोलनमा उत्रिने शिक्षकहरूको घोषणा

शिक्षा ऐन नआए सशक्त आन्दोलनमा उत्रिने शिक्षकहरूको घोषणा

राम जानकी तत्मा कुटी परिसरमा अत्याधुनिक स्वास्थ्य सेवा सुरु हुँदै

राम जानकी तत्मा कुटी परिसरमा अत्याधुनिक स्वास्थ्य सेवा सुरु हुँदै

राहदानी कसुर मुद्दामा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

राहदानी कसुर मुद्दामा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

ताजा समाचार

गणेश नेपालीको न्यायबारे बोल्न नपाउँदै प्रसाईं घर पु¥याइए

म्याद थप अस्वीकार, दुर्गा प्रसाईं रिहा हुने

जनमत, जसपा नेपालसहित सात दलले संयुक्त मोर्चा गठन गर्ने

जनमत, जसपा नेपालसहित सात दलले संयुक्त मोर्चा गठन गर्ने

सत्ता मोहले कम्युनिस्ट आन्दोलन कमजोर बन्यो : प्रचण्ड

सत्ता मोहले कम्युनिस्ट आन्दोलन कमजोर बन्यो : प्रचण्ड

भाजपाको बलियो किल्ला भत्काउँदै प्रशान्त किशोर विजयी

भाजपाको बलियो किल्ला भत्काउँदै प्रशान्त किशोर विजयी

शिक्षा ऐन नआए सशक्त आन्दोलनमा उत्रिने शिक्षकहरूको घोषणा

शिक्षा ऐन नआए सशक्त आन्दोलनमा उत्रिने शिक्षकहरूको घोषणा

राम जानकी तत्मा कुटी परिसरमा अत्याधुनिक स्वास्थ्य सेवा सुरु हुँदै

राम जानकी तत्मा कुटी परिसरमा अत्याधुनिक स्वास्थ्य सेवा सुरु हुँदै

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar