KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बंगलादेशमा राजनीतिक फेरबदलमा राष्ट्रपति शाहावुद्दिनले गरे राजीनामा

काठमाडौं, ८ साउन । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले स्वास्थ्य समस्यालाई कारण देखाउँदै शुक्रबार पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार ७६ वर्षीय शाहावुद्दिनलाई अटोनोमिक न्युरोप्याथी रोग लागेको पुष्टि भएको छ। यसका कारण बेला–बेला चेतना गुम्ने समस्या देखिएपछि उनले पद त्याग्ने निर्णय गरेका हुन्।

अप्रिल २०२३ देखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका शाहावुद्दिनको कार्यकालमा २०२४ को विद्यार्थी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाड्न बाध्य भएकी थिइन्, जसले बंगलादेशको राजनीति थप अस्थिर बनेको थियो।

राष्ट्रपतिको कार्यालयका अनुसार नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म सभामुखले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्।

Facebook Comment

Related Posts

रगतको मौज्दात घटेपछि रेडक्रसद्वारा आपत्कालीन रक्तदानको आह्वान

कात्तिक १२ देखि १४ गतेसम्म वर्षाको जोखिम

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

जनकपुरमाथि कर्णाली याक्स हाबी, १९ रनको जित हासिल

स्वदेशी विद्वान्लाई बेवास्ता गर्दै विदेशी लेखकलाई महत्त्व दिइन्छ : ओली

निजी क्षेत्र बलियो नभई राज्य समृद्ध हुँदैन : सभामुख अर्याल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar