KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संसद् भवनतर्फ मार्च गर्न खोज्ने प्रदर्शनकारीमाथि प्रहरीको हस्तक्षेप

संसद् भवनतर्फ मार्च गर्न खोज्ने प्रदर्शनकारीमाथि प्रहरीको हस्तक्षेप

एजेन्सी । भारतीय संसद्को मनसुन सत्रको पहिलो दिन सोमबार राजधानी नयाँ दिल्लीमा मेडिकल प्रवेश परीक्षा -एनइईटी- मा भएको भनिएको अनियमितताको विरोधमा भएको प्रदर्शनका क्रममा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

प्रहरीले अनुमति नदिए पनि संसद् चलो मार्चका लागि …कक्रोच जनता पार्टीÚ -सीजेपी) का हजारौं समर्थक तथा युवाहरू जन्तरमन्तर क्षेत्रमा भेला भएका थिए ।

प्रदर्शनकारीहरूले एनइईटी परीक्षामा भएको भनिएको धाँधलीको निष्पक्ष छानबिन गर्न तथा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै संसद् भवनतर्फ अघि बढ्न खोजेका थिए । संसद् भवनतर्फ बढ्न खोजेका प्रदर्शनकारीहरूलाई रोक्न सुरक्षा बलले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो ।

प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेड तोड्ने प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको थियो । झडपका क्रममा केही प्रदर्शनकारी तथा प्रहरी अधिकारीहरू सामान्य घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मध्य दिल्लीका केही क्षेत्रमा मोबाइल इन्टरनेट सेवा अस्थायी रूपमा बन्द गरिएको थियो । यस्तै, प्रदर्शनका कारण दिल्ली मेट्रोका राजीव चोक, जनपथ, पटेल चोक, केन्द्रीय सचिवालय र सेवा तीर्थसहित पाँच व्यस्त स्टेशनहरू केही समयका लागि सर्वसाधारणका लागि बन्द गरिएका थिए।

स्टेशनहरू बन्द भएपछि सयौं यात्रुहरू अलपत्र परेका थिए भने धेरैले वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका थिए। राजधानीको सबैभन्दा व्यस्त इन्टरचेन्ज स्टेशन राजीव चोकमा यात्रुको उल्लेख्य भीड देखिएको थियो ।

यता, सीजेपीले आफ्ना समर्थकहरूलाई संयमित रहन आग्रह गर्दै शान्तिपूर्ण आन्दोलन जारी राख्न अपिल गरेको छ। पार्टीले शान्ति र प्रेमको माध्यमबाट मात्रै आन्दोलनले सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।

Facebook Comment

Related Posts

शिवालयहरुमा भक्तजनको बिहानैदेखि घुइँचो

शिवालयहरुमा भक्तजनको बिहानैदेखि घुइँचो

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

दुई समूहबीचको हिंसात्मक झडपमा गोली चल्यो, एकको मृत्यु

दुई समूहबीचको हिंसात्मक झडपमा गोली चल्यो, एकको मृत्यु

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकका ७ प्रमुख निर्णय

राष्ट्रिय परिचयपत्र प्रणाली खरिदमा सरकारको निर्णयमाथि प्रश्न

ओली-प्रचण्डबीच लिखित सहमति, पाँच प्रदेशको नेतृत्व भागबन्डा तय

पाँच प्रदेशको भागबन्डापछि नेकपाभित्र असन्तुष्टिको स्वर

सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङमाथि भ्रष्टाचार अनुसन्धान सुरु

सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङमाथि भ्रष्टाचार अनुसन्धान सुरु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar